Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

एमाले बाराको अध्यक्ष विनोद साह सर्वसम्मत

बारा पुस ३०, २०७८  नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनबाट बारा जिल्लाको अध्यक्षमा विनोद साहलाई सर्वसम्मत चयन गरेको छ । बिहीबार राति सम्पन्न ब...

बारा पुस ३०, २०७८ 
नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनबाट बारा जिल्लाको अध्यक्षमा विनोद साहलाई सर्वसम्मत चयन गरेको छ । बिहीबार राति सम्पन्न बन्द सत्रबाट सर्वसम्मत रुपमै पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको एमाले बाराले जनाएको छ ।

अधिवेशनबाट अध्यक्षमा साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिवद्वयमा अमृत बजगाई र भुलन चौधरीलाई चयन गरिएको निवर्तमान अध्यक्ष देवनारायण चौधरीले जानकारी दिए ।

बन्दसत्रमा अध्यक्ष पदमा साहसँगै अध्यानन्द पाण्डेय, रविन्द्र दास श्रेष्ठ तथा देवनारायण चौधरीले दाबी गर्दै आएका थिए । राति अबेरसम्म चलेको बन्दसत्रमा सर्वसम्मत रुपमै पदाधिकारी र सदस्यहरु टुंग्याइएको उनले बताए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content