स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

"१५ अौँ बलिदानी दिवसको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल बाराको अायोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न"

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।


"१५ अौँ बलिदानी दिवसको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल बाराको अायोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न"

१५ अौँ बलिदानी दिवसको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल बाराको अायोजनामा कलैयाको होटल करणराज पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाराका अध्यक्ष एवम् जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवलकिशोर सिँहको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश समिति अध्यक्ष एवम् संसदीय दलका नेता जितेन्द्र सोनल रहनु भएको थियो ।विशिष्ट अतिथिहरुमा लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेशका उप-नेता एवम् महिला नेत्री रानी शर्मा तिवारी ,प्रमुख सचेत परेमश्वर साह ,लोसपाका नेता अभिराज शर्मा ,जैनुल राईन ,प्रहलाद गिरी र बबिता चौधरी रहेकि थिईन ।अतिथिहरुमा प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ता ,परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह ,राष्ट्रिय सभाका उम्मेदवार रुपा यादव, पचरौता नगरपालिकाका उप-मेयर ईन्दु देवी यादव , लोसपाका यूवा नेता श्यामप्रसाद गुप्ता महिला नेत्री पिंकी यादव लगायत रहेका थिए।मधेसमा १५ अौ बलिदानी दिवस मनाई रहँदा अहिले धेरै काम बाँकी नै भएको तर केही मात्रामा पूरा हुदै गएको प्रमुख अतिथि जितेन्द्र सोनलले बताउनुभयो ।लोसपाको धारणा स्पष्ट रहेको छ ,तर पार्टीको संगठनात्मक संरचना समेत तयार भईरहेको प्रमुख अतिथि सोनलले बताउनुभयो ।मधेसका वीर सहिदको सपना पूरा गर्न अझ थप कामको अावश्यकता रहेको प्रमुख अतिथि सोनलले बताउनुभयो ।मधेसको मुद्दा      महेन्द्र राय यादवसँग नभएका कारण वहाँको साथमा नगई लोसपा नै रहेको लोसपाका संसदीय दलकि उप -नेता एवम् महिला नेत्री रानी शर्मा तिवारीले बताईन ।म जहाँ छु ठिक छु किनकि सन्त नेता महन्थ ठाकुरको साथमा छु ,राजनीति गरिरहेको छु जे हुन्छ तर सिद्धान्त राजनीति गर्ने अाफूपछि नपर्ने लोसपाका उप-नेता रहेकि तिवारीले बताईन ।महेन्द्र राय यादव कृषि मन्त्री भएपनि किसानले मल पाउन सकेको छैन ,त्यस्तो मन्त्री हुनु नहुनुको काम ,जनताको सेवामा अाफू ढृढ रहेकोलोसपाका उप-नेता एवम् महिला नेत्री रानी शर्मा तिवारीले बताईन।अन्तरक्रिया कार्यक्रममा लोसपाका नेता ,कार्यकर्ता तथा शुभेच्छुकहरुले समेत प्रश्नहरु राखेका थिए ।सबै प्रश्नको चित्तबुझ्दो जवाफ नअाए पनि केहीको अाएको सहभागी भएका नेता कार्यकर्ताहरुले बताएका छन् ।लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल बाराले विभिन्न कार्यक्रम गर्दे अाएका छन् ।कार्यक्रमको सञ्चालन शम्भु गुप्ताले गरेका थिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: "१५ अौँ बलिदानी दिवसको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल बाराको अायोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न"
"१५ अौँ बलिदानी दिवसको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी ,नेपाल बाराको अायोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न"
https://blogger.googleusercontent.com/img/a/AVvXsEiK_Xj4-wk16ND0HJbtWFwf71l7tAijw3oYLw_S25pYka-Owu4Y0xIvctyw0WoiTJmLIQQLKbi3CUhamGJEFpeQ1F7l7dx0KwiRkNBdKQ1zPjRaaDkMoTr4PpGaP5eu7jubFfB73fBRznWHYLj2MY6aTX2E8bif9hRmHPhDeKWujPVohY7vLFtW074ZNw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiK_Xj4-wk16ND0HJbtWFwf71l7tAijw3oYLw_S25pYka-Owu4Y0xIvctyw0WoiTJmLIQQLKbi3CUhamGJEFpeQ1F7l7dx0KwiRkNBdKQ1zPjRaaDkMoTr4PpGaP5eu7jubFfB73fBRznWHYLj2MY6aTX2E8bif9hRmHPhDeKWujPVohY7vLFtW074ZNw=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_73.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_73.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content