स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

प्रदेश २ को राजधानी जनकपुरधाम अनुमोदन

SHARE:

फाइल तस्बिर

जनकपुरधाम ।  प्रदेश नंं २ को स्थायी राजधानी जनकपुरधाम दुई तिहाइभन्दा बढी मतले अनुमोदन भएको छ । 

प्रदेशसभामा राजधानीको विषयमा आज सम्पन्न भएको मतदानमा प्रदेशसभामा मतदानमा सहभागी रहनुभएको ९९ जना प्रदेशसभाका सदस्यहरु मध्ये ७८ जनाले जनकपुरधाम प्रदेश नंं २ को स्थायी राजधानीका लागि प्रस्तुत भएको प्रस्तावको पक्षमा मतदान गर्नुभएपछि अनुमोदन भएको हो । 

प्रदेश नंं २ मा कूल १ सय ४ जना प्रदेशसभा सदस्य मध्ये मतदानमा ९९ जना मतदानमा सहभागी हुनुभएकोमा ७८ जनाले जनकपुरधाम प्रदेशको राजधानी हुने प्रस्तावको पक्षमा मतदान गर्नुभएकाले दुई तिहाइभन्दा बढी मतले अनुमोदन भएको प्रदेश नंं २ का सभामुख सरोज कुमार यादवले घोषणा गर्नुभयो । 

राजधानीको विषयमा प्रस्तुत भएको अन्य प्रस्तावहरू स्वतः अस्वीकृत भएको सभामुख यादवले बैठकमा घोषणा गर्नुभयो । प्रदेश सभा सदस्य परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव पेस गर्नुभएपछि मतदान भएर उक्त प्रस्ताव अनुमोदन भएको छ । 

प्रदेशको नामका विषयमा आजै मतदान हुने भएकाले १ घण्टाको लागि बैठक स्थगित भएको छ । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: प्रदेश २ को राजधानी जनकपुरधाम अनुमोदन
प्रदेश २ को राजधानी जनकपुरधाम अनुमोदन
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/01/pradesh-sabha.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_64.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_64.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content