Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मधेश प्रदेशमा ९० प्रतिशत मतदान 

file photo जनकपुरधाम । राष्ट्रिय सभा सदस्यको रिक्त रहेको २ वटा पदको लागि मधेश प्रदेशमा जारी रहेको मतदानमा हालसम्म ९० प्रतिशत मतदान सम्पन...
file photo

जनकपुरधाम । राष्ट्रिय सभा सदस्यको रिक्त रहेको २ वटा पदको लागि मधेश प्रदेशमा जारी रहेको मतदानमा हालसम्म ९० प्रतिशत मतदान सम्पन्न भएको छ । 

मधेश प्रदेशका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले हालसम्म २ सय ३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं ८४ जना प्रदेश सभाका सदस्यहरूले मतदान गर्नु भएको जानकारी दिनुभयो । 

जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा कडा सुरक्षाका बीचमा मतदान जारी रहेको छ । स्थानीय तहका २ सय ६८ जना र १ सय ४ प्रदेश सभाका सदस्य मतदाता रहनु भएको छ । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content