Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"ईलाका प्रशासन कार्यालय गरुडामा सेवाग्राहीको दिनप्रतिदिन भिड बढदै "

 अजय यादव वियोगी  गरुडा ,रौतहट । "ईलाका प्रशासन कार्यालय गरुडामा सेवाग्राहीको दिनप्रतिदिन भिड बढदै " रौतहट जिल्लाको मध्य भागमा रहे...

 अजय यादव वियोगी 

गरुडा ,रौतहट ।





"ईलाका प्रशासन कार्यालय गरुडामा सेवाग्राहीको दिनप्रतिदिन भिड बढदै "

रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा स्थित ईलाका प्रशासन कार्यालय गरुडामा सेवाग्राहीको चाप बढदै गएको छ ।रौतहटको सदरमुकाम गौर देखि २४ किलोमिटर उत्तरमा पर्ने गरुडामा सेवा लिनेको संख्या बढदै गएको छ ।जिल्ला प्रशासन कार्यालय ,गौरबाट हुने धेरै काम गरुडाबाट हुदै अाएको छ ।सदरमुकाम जाने धेरैको झण्झटिलो हटेको नै छ ।समयमा काम हुने गरेको छ ।ग्रामीण भेगमा पर्ने भएकोले दिनप्रतिदिन सेवा लिनेको चाप बढेको स्थानीयबासीहरुले बताएका छन् ।कार्यालयको सन्तुष्टजनक नै रहेको सेवाग्राही सीता देवी जैसवालले बताईन ।पहिला नागरिकता लिन गौर जाने बाध्यता थियो ।तर अहिले गरुडामा ईलाका प्रशासन अाएपछि धेरै नै सहज भएको स्थानीय नरेन्द्र साहले बताउनुभयो ।ईलाका प्रशासन कार्यालयमा समयमा नै काम हुने गरेको ईलाका प्रशासन कार्यालय गरुडाका प्रमुख रामस्वार्थ राय यमदवले बताउनुभयो ।अहिले सेवाग्राहीलाई कोरोना भ्याक्सिन लिने चटारो परेको स्थानिय महिला फुलझरिाया देवीले बताईन ।समयमा नै नागरिकता बनाउन र सहज वातावरण बनाउन अाफू लागि परेको ईलाका प्रशासन कार्यालय गरुडा  ,गरुडाका प्रमुख रामस्वार्थ राय यादवले बताउनुभयो ।ईलाका प्रशासन कार्यालय गरुडाले समयमा नै  काम गर्ने गरेको स्थानीयबासी रमेश महतोले बताउनुभयो ।ईलाका प्रशासन कार्यालय गरुडामा  नायब सुब्बा उपेन्द्र साह तेली तथा अन्य कर्मचारीहरु  रहेका छन् ।गरुडामा नयँा ताजगी बनाउन यस्तो ल्याउनु जरुरीको गरुडाका स्थानीयबासीले जानकारी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content