Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्रेस काउन्सिल नेपालको आ.व. २०७५–०७६ र २०७६–०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक

वीरगंज, १६ माघ । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेद...

वीरगंज, १६ माघ । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ.व. २०७५–०७६ र २०७६–०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको छ ।
आ.व. २०७५–०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३, प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२  पत्रपत्रिकामध्ये क वर्ग – २१९, ख वर्ग –४७६, ग वर्ग – १३७, घ वर्ग – १५ वर्गीकरण भएका छन् ।
त्यस्तै आ.व. २०७६–०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ मध्ये प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६० पत्रपत्रिकामध्ये क वर्ग – २३९, ख वर्ग – ४३१, ग वर्ग – १६३ र नियमित तर हुबहु र वर्ग कायम नभएका – ४५ वर्गीकरण भएका छन् ।
प्रेस काउन्सिलको मिति २०७८–१०–१४ मा बसेको बोर्ड बैठकले वितरण सम्परीक्षण समितिबाट प्राप्त प्रतिवेदनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । साथै नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म शुरूमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने प्रेस काउन्सिल नेपालले जनाएको छ । 
२०७५–०७६  र २०७६–०७७ सालको वर्गीकरणमा वीरगंजबाट प्रकाशित हुँदै आइरहेको प्रतीक दैनिक पुनः राष्ट्रिय क वर्गमा पर्न सफल भएको छ 
भने  २०७५–०७६  र २०७६–०७७ सालको वर्गीकरणमा ब्रह्मास्त्र दैनिक स्थानीय (ख) वर्गमा पर्न सफल भएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content