Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पोखरियामा सरकारी कार्यालयहरुको शाखा स्थापनाको माग

पोखरिया । पर्साको पोखरिया नगरपालिकामा ईलाका प्रसाशन कार्यालय ,मालपोत तथा नापी शाखा र मतदाता नामावली दर्ता सम्बन्धी सरकारी कार्यालयहरु स्थापन...

पोखरिया । पर्साको पोखरिया नगरपालिकामा ईलाका प्रसाशन कार्यालय ,मालपोत तथा नापी शाखा र मतदाता नामावली दर्ता सम्बन्धी सरकारी कार्यालयहरु स्थापनाको माग गरिएको छ ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं ३ का क्षेत्रीय सभापति श्रीकिसुन चौहान को नेतृत्वमा विहीबार जिल्ला प्रसाशन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री र गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउंदै पोखरियामा पनि विभिन्न कार्यालयको शाखा स्थापना गर्न माग गरिएको हो । नागरिकता बनाउन, राजस्व सम्बन्धी कार्य गर्न, मालपोत तथा नापी सम्बन्धी कार्य गर्न, मतदाता नामावली दर्ता गर्ने लगायतको जनतासंग प्रत्यक्ष सरोकार राख्ने धेरै जसो कार्यहरु गर्न दिनहुं हजारौंको संख्यामा सर्वसाधारण जनता सरकारी कार्यालयको लागि वीरगञ्ज धाउनु पर्ने बाध्यताको अन्त्यको लागि पहल गर्न ज्ञापनपत्र बुझाइएको हो । नागरिकलाई सरल र सहज तरिकाले सेवा सुविधा प्रदान गर्नु पर्ने भएकोले समस्याको समाधान गर्न नेपाल सरकारले पर्सा जिल्लाको मध्य भागमा अवस्थित पोखरिया नगरपालिका, पोखरिया क्षेत्र लगायतका जनता सित प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरुको ईलाका वा उपशाखा कार्यालय अविलम्ब स्थापना गरी सो क्षेत्रका नागरिक प्रति न्याय गर्न माग अघि सारिएको नेकां नेता चौहानले बताए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content