" क्षेत्रीय अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा जिल्ला समन्वय समिति बाराको सभा कक्षमा पार्टी बिस्तार तथा अगामी रणनीतिको कार्यक्रम तय गरियो "
श्री गढीमाई संवाददाता
कलैया , बारा। माघ १७ गते
बाराका विभिन्न पालिकामा अहिले जनता समाजवादी पार्टी ,नेपालले पार्टी बिस्तार र अगामी रणनीति को कार्यक्रम भएको छ । संगठन सुढिकरण तथा जागरण कार्यक्रम तय भएको छ ।क्षेत्र अध्यक्ष कमलेश मण्डलको अध्यक्ष्ातामा भएको कार्यक्रम सो कार्यक्रम का प्रमुख अतिथि प्रमोद गुप्ता रहनु भएको थियो ।
विशिष्ट अतिथि मधेस प्रदेश सभाका सदस्य पारस प्रसाद साह रहनु भएको थियो । जसपाका केन्द्रीय सदस्य रामकिशोर यादव, केन्द्रीय सदस्य भरत बहादुर खड्का, उप- सभापति पवन ब्याहुत , केन्द्रीय सदस्य उमरावती यादव , मधेस प्रदेश सदस्य, क्षेत्र न .३ का वार्ड कमिटी अध्यक्ष , लगायतकाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया