Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सम्पादकीय । दुर्घटना न्युनिकरण गर्नमा सबैको ध्यान केन्द्रित होस् ।

 सम्पादकीय । दुर्घटना न्युनिकरण गर्नमा सबैको ध्यान केन्द्रित होस् । बारा जिल्लामा अहिले दिनहुँ दुर्घटनाका घटना बढदै गएको छ ।यसतर्फ सबैको ध्य...

 सम्पादकीय ।

दुर्घटना न्युनिकरण गर्नमा सबैको ध्यान केन्द्रित होस् ।

बारा जिल्लामा अहिले दिनहुँ दुर्घटनाका घटना बढदै गएको छ ।यसतर्फ सबैको ध्यानाकर्षणहुनु जरुरी रहेको छ ।सबै पालिकामा अहिले दुर्घटनाको घटना दिनहुँ भएकाले बाराबासी चिन्तित बन्न पुगेका छन् ।सबै सडकमा तिव्र गतिले गाडी चलाउनेको संख्या बढेको भएपनि प्रहरीले कारवाही गर्न  सकेका छैन ।ट्राफिक प्रहरीले कलैया ,बरियारपुर ,सिम्रौनगढ ,कोल्हबी ,सिमरा ,निजगढ ,पथलैयामा विभिन्न अभियान चलाउनुपर्ने देखिएकोमा त्यस्तो हुन सकेको छैन ।सबैतिर गाडी दुर्घटना नै बढेको हो ।त्यसमा मोटरसाइकल दुर्घटनाले बाराबासी अाकुलपाकुल भएका छन् ।भारतीय नम्बरको मोटरसाइकल र चालक अनुमतिपत्र समेत नभएकाहरुले सडकमा तिव्रगतिले गाडी चलाएका कारण झन् समस्या भएको छ ।प्रहरी,प्रशासनले ताकेता नै गरेका छैनन् ।बाराको सबै भागमा निर्धक्क रुपले भारतीय सवारी चल्ने गरेका छन् ।तर खोज्ने निकाय नै मौन रहेका छन् ।यस्तै हाईवे सडकमा विशेष सतर्कता तथा अाधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने अावश्यकता भएपनि गर्न सकेका छैन ।छिटपुट रुपमा प्रहरीले चेकिङ्ग गर्ने गरेका छन् ।नियमित चेकिङ्ग नगरेका कारण यस्तो दुर्घटनाको घटनामा वृद्धि भएको ट्राफिकका जानकारहरुले बताएका छन् ।बारामा मात्र नभई प्रदेश नम्बर -२ नै सवारी दुर्घटनामा अति जोखिम प्रदेशका रुपमा अाउने गरेका छन् ।गृह मन्त्रालय र सडक विभागले पनि सडक न्युनिकरणका लागि सकारात्मक कदम उठाउनु जरुरी रहेको छ ।यसरी गल्ती गरे भनेपनि कारवाही नहुने भएपछि चालकको मनोबल घटन सकेका छैनन् ।त्यसैले सबै मिली सडक दुर्घटना घटाअौँ ।

ट्राफिक नियमको पालना गरौँ ,अाफू पनि जोगौँ ,अरुलाई पनि जोगाअौँ ।

जय राष्ट्र ,जय गढीमाई ,जय जनता ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content