Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

" बेटी बचाउ ,बेटी पढाउ अभियान अन्तर्गत रौतहटको वृन्दावन नगरपालिका -४ मा रहेको श्री सरस्वती मा.वि हर्दिया पल्टुवामा साईकल वितरण "

श्री गढीमाई संवाददाता  रौतहट  "बेटी बचाउ  ,बेटी पढाउ अभियानअन्तर्गत  रौतहटको वृन्दावन नगरपालिका -४ मा रहेको श्री सरस्वती मावि हर्दिया प...

श्री गढीमाई संवाददाता 
रौतहट 
"बेटी बचाउ  ,बेटी पढाउ अभियानअन्तर्गत  रौतहटको वृन्दावन नगरपालिका -४ मा रहेको श्री सरस्वती मावि हर्दिया पल्टुवामा साईकल वितरण "
विधालयमा अध्ययनरत छात्राहरुलाई सहज होस् भनेर प्रदेश नम्बर -२ले बेटी बचाउ ,बेटी पढाउ कार्यक्रम अन्तर्गत साईकल वितरण गर्दे अाएका छन्  ।प्रदेश नम्बर -२ मा रहेका ८ जिल्लामा सामुदायिक विधालयमा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गर्दै अाएका छन् ।अाज रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर -४ मा रहेको श्री सरस्वती माध्यमिक विधालय हर्दिया पल्टुवामा साईकल वितरण भएका छन् ।विधालयका प्रधानाध्यापक ब्रम्हनारायण राय यादवको अध्यक्ष्ातामा भएको साईकल वितरण कार्यक्रममा वृन्दावन नगरपालिकाका मेयर एवम् नेपाली काँग्रेस क्षेत्र नम्बर -४का सभापति रामस्नेही राय यादवको प्रमुख अातिथ्यमा साईकल वितरण कार्यक्रम सम्पन्न भएका छन् ।विशिष्ट अतिथिहरुमा विधालय व्यवस्थापन समितिका अध्यक्ष राकेश साह ,वडा नम्बर -४ का वडाध्यक्ष श्यामनन्दन राय यादव ,समाजसेवी ,बुद्धिजीवी ,नागरिक समाजका प्रतिनिधि,अभिभावक  लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।बेटी बचाउ ,बेटी पढाउ कार्यक्रम अन्तर्गत प्रदेश नम्बर -२को मुख्यमन्त्री कार्यालयबाट ४४ थान प्राप्त साईकल कक्षा -८अध्ययनरत छात्राहरूलाई वितरण गरिएको प्रधानाध्यापक ब्रह्मनारायण राय यादवले बताउनुभयो ।रौतहटको १८ पालिका मध्ये वृन्दावन नगरपालिकाको शैक्षिक अवस्था मजबुत बन्दै गएको र सबै मावि विधालयलाई नमुनाको रुपमा बनाउन लग्दै गएको प्रमुख अतिथि एवम् वृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादवले बताउनुभयो ।प्रदेशले दिएको साईकल जस्तै नगरपालिकाले पनि विभिन्न सेवाहरु दिदै अाएको प्रमुख अतिथि एवम् वृन्दावन नगरपालिकाका मेयर यादवले बताउनुभयो ।विधालयलाई मजबुत बनाउन सबैको सहयोगको खाँचो रहेको वक्ताहरुको भनाई रहेको थियो ।विगतको दिनमा सरस्वती माविको अवस्था राम्रो नभएको पनि अहिले प्रधानाध्यापक  ब्रह्मनारायण राय यादवको सक्रियताले जिल्लामै नाम हुन गएको  अभिभावकहरुले सो अवसरमा बताउनुभयो ।रौतहट जिल्लामा पछिल्ला दिन यश विधालयले अाफ्नो पहिचान बनाउदै गएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content