Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अन्तर्राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा रानीपोखरी झिलिमिली

३ मंसिर, काठमाडौं । शुक्रबार साँझ काठमाडौंको रानीपोखरी र धरहरालाई झिलिमिली पारिएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा कोभिड-१९ मह...

३ मंसिर, काठमाडौं । शुक्रबार साँझ काठमाडौंको रानीपोखरी र धरहरालाई झिलिमिली पारिएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा कोभिड-१९ महामारीपश्चात बालबालिकाका लागि समृद्ध जीवनको परिकल्पनामा ऐक्यबद्ध हुन आह्वान गर्दै रानीपोखरी र धरहरालाई प्रज्वलित पारिएको युनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्र संघको महासभाबाट संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धीपारित भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । यो दिवस बालबालिकाका निम्ति राष्ट्र संघका सदस्य राष्ट्रहरू, नागरिक समाज, समुदायले र बालबालिका र युवाहरू आफैंले काम गर्नुपर्ने स्मरण गराउने विश्व दिवस पनि हो ।

युनिसेफले सरकार र सबै सरोकारवालाहरूलाई बालबालिका र युवाहरूको जीवन र भविष्यमा प्रभाव पार्ने निर्णय लिँदा उनीहरूको विचारको पनि सम्मान गर्न आव्हान गरेको छ ।

तस्वीरहरु : चन्द्र आले र आर्यन धिमाल/अनलाइनखबर



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content