Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सप्तरीमा गोरुगाडा दौड प्रतियोगिता : श्यामप्रसादको गोरुगाडा प्रथम

२ मंसिर, सप्तरी । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नद...

२ मंसिर, सप्तरी । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा जारी नवाह यज्ञको अन्तिम दिन बुधबार गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको हो ।

बर्तमान परिप्रेक्ष्यमा गोरु पाल्ने क्रम घट्दै गएपछि यसलाई प्रोत्साहित गर्न गोरुगाडा दौड आयोजना गरिएको बोदे बर्साइन नगरपालिका वडा नम्बर २ बरहाका युवा अरबिन्द यादवले बताए । उक्त प्रतियोगितामा ७ जना गोरुगाडा सहभागी भएका थिए ।

प्रतियोगितामा भाग लिएका गौराका कृषक श्यामप्रसाद यादवको गोरुगाडा प्रथम, डहबारी बस्ने महेन्द्र यादवको गोरुगाडा दोस्रो, गौरा गाउँकौ मुकेश यादवको गोरुगाडा तेस्रो र जोगिया गाउँका भागवतप्रसाद यादवको गोरुगाडा तेस्रो भयो ।

प्रथम भएकालाई २ तौला चाँदी, २५ किलो पिना, १ बालटिन २ घुँघरु र १ गम्छा, दोस्रो हृुनेलाई डेढ.् तोला चाँदीको तक्मा, २० किलो पिना, १ बाल्टिन, २ घुँघरु र १ गम्छा, तेस्रो भएकालाई १ तोला चाँदी, २० किलो पिना १ बाल्टिन र १ गम्छा लगाएर सम्मानित गरियो । सान्तवना हुनेलाई नगद रु ५ सय प्रदान गरियो ।

स्थानीय युवाहरुले यो प्रतियोगिताको आयोजना गरेका हुन् ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content