Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

किशोरीलाई अपहरण गरी जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ

वीरगंज, २० साउन । १७ वर्षीया किशोरीको अपहरण, शरीर बन्धक र जबरजस्ती करणी अभियोगमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जन...

वीरगंज, २० साउन ।
१७ वर्षीया किशोरीको अपहरण, शरीर बन्धक र जबरजस्ती करणी अभियोगमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. २ सिसियारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई स्थितमा नेक मोटरसाईकल वर्कशपका सञ्चालक वर्ष ४० को नेक महमद, जिल्ला रौतहट घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१३ स्थितमा रहेको नेक मोटरसाईकल वर्कशपमा काम गर्ने वर्ष २१ को अफताब अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
गत वैशाख २० गते बाराको बरैनियामा एकजना १७ वर्षीया किशोरीलाई उनीहरुले अपहरण गरेका थिए । सो किशोरी खोरमा बाख्राहरू बाँधी घर फर्कने क्रममा नेक महमद र अफताब अन्सारीले बीच बाटोमा घेरा हाली जोर जुलुम गरी पीडितको मुखमा कपडाको बुझो लगाइ आँखामा कालो पट्टी बाँधी बसपार्क स्थित रहेको गणेश होटल एण्ड लजको दोस्रो तल्लामा लगी कोठा बन्द गरी पालै पालो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
२०८२।०१।२३ गते बिहान ८ बजेको वीरगंजको घडिअर्वा पोखरीको गल्लीमा महिलालाई रक्ताम्य अवस्थामा छाडी उनीहरु भागेकोको प्रहरीले जनाएको छ ।  पीडित किशोरीको किटानी जाहेरीको आधारमा प्रहरीले २०८२।०४।२० गते वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकबाट दुवैजनालाई पक्राउ गरी अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content