Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पचरौता नगरपालिका -१ पिपरपातीमा वडाध्यक्ष विनय सिँह द्वारा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान

 अजय यादव वियोगी  कल‌ैया ,बारा  " पचरौता नगरपालिका -१ पिपरपातीमा वडाध्यक्ष विनय सिँह द्वारा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान  ...
 अजय यादव वियोगी 
कल‌ैया ,बारा 


" पचरौता नगरपालिका -१ पिपरपातीमा वडाध्यक्ष विनय सिँह द्वारा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान


 " 
बाराको पचरौता नगरपालिका वडा नम्बर -१ पिपरपातीमा  वडाध्यक्ष  विनय सिँहले एक कार्यक्रममा गरि वडा भरिका जेष्ठ नागरिक ,शिक्षा क्षेत्रका प्रमुख ,विभिन्न  जातिका अगुवा गण ,विभिन्न क्षेत्रका वडामा कार्यरत कर्मचारी ,शिक्षक ,शिक्षिका ,पिपरपाती बेस क्याम्पका सशस्त्र क्याम्पका प्रमुख , प्रहरी प्रशासनका कर्मचारीहरुलाई सम्मान गरिएको हो । प्रमुख अतिथि लोसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् पचरौता नगरपालिकाका मेयर प्रत्यासी श्याम प्रसाद गुप्ता रहनु भएको थियो ।विशिष्ट अतिथिहरु लोसपाका नगर अध्यक्ष अब्दुल बसिर ,एकाई अध्यक्ष बिरेन्द्र सिँह लगायतका उपस्थिति रहेको थियो ।पचरौता नगरपालिकाको सेवा दिदै आएको सिम्रौनगढ स्थित मालपोतका कर्मचारी नापीका कर्मचारी ,तथा नेपाल विधुत्त प्राधिकरणका कर्मचारीलाई सम्मान गरिएको पचरौता नगरपालिका वडा नम्बर -१को कार्यालयले जानकारी दिएका छन्। सम्मान पछि वडाध्यक्ष विनय सिँहले वडाका जनतालाई सम्मानित गर्दा खुशी महसुस भएको बताउनुभयो।अागमी दिनमा पनि सहयोग तथा सम्मान गर्दे जाने बताउनुभयो।प्रमुख अतिथि एवम् पचरौता नगरपालिकाका मेयर प्रत्यासी श्याम  प्रसाद गुप्ताले सहनशीलताको आधारमा नगरपालिका चलाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो।सम्मान कार्यक्रम वडा कार्यालयको सभाहलमा राखिएको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content