श्री गढीमाई संवाददाता ।
कलैया ,बारा ।
बारा जिल्लाको उत्कृष्ट नगरपालिका एवम् जिल्लाकै उत्कृष्ट मेयर ,पचरौता नगरपालिकाका नगरपिता एवम् प्रखर वक्ता जलन्धर सिँहले भारतमा रहेको जनता दल युनाइटेड पार्टीका केन्द्रिय महासचिव मनिष कुमार बर्मा सँग शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। पचरौता नगरपालिकाको विकास देखि लिएर विभिन्न बिषयमा छलफल भएको पचरौता नगरपालिकाले जानकारी दिएका छन्।पचरौताको विकास लागि अाफु सधैं तयार रहेको उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले बताउनुभयो।पचरौता नगरपालिकाले यसअघि भारतका विभिन्न क्षेत्र भ्रमण गरी सोही अनुसार नमुना पनि लागु गरेको पनि पचरौता नगरपालिकाले जानकारी दिएका छन्।
प्रतिक्रिया