Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई गाउँपालिका–१ स्थ...

रौतहट, २९ जेठ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ ।
यमुनामाई गाउँपालिका–१ स्थित झाझपुल नजिकै लुकिछिपी बसेका सोही स्थानका मुकेश महतो र सिताराम महतो रहेको प्रहरीले जनाएको छ ।
उनीहरू ७–८ जनाको समूहमा लुटपाट गर्न तयारी अवस्थामा रहेको सूचना पाएपछि प्रहरीले उक्त स्थानमा छापा मारी दुईजनालाई पक्राउ गरेको छ । बाँकी फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुर्गाभगवती गाउँपालिका–३, मत्सरीका ३५ वर्षीय कृष्णमणी झा मधेश प्रदेश ०७–००१ प ०००४ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका थिए । झाझपुल नजिकै पुगेपछि लुटेरा समूहले उनलाई रोक्न खोजी धनमाल र मोटरसाइकल लुट्ने प्रयास गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली खटिइ उक्त स्थानबाट कृष्णमणी झालाई सकुशल उद्धार गर्नुका साथै दुईजना लुटेरालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content