$show=home

बिजयनगर ३ जनचेतना आ.बि. मा २ कोठे भवनको बिधायकद्वारा शिलान्यास

SHARE:

 धर्मेन्द्र कुमार कुर्मी 
कपिलवस्तु 
 "


 क पिलवस्तुको विजय नगर गाउँपालिका -३ मा जनचेतना आ.बि. मा २ कोठे भवनको बिधायकद्वारा शिलान्यास " 
कपिलवस्तु  क्षेत्र नं ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जानकी प्रसाद यादव र बिजयनगर ३ का वडा अध्यक्ष बि के चौधरी संयुक्त रुपमा विजयनगर गाउँपालिका–३, जनचेतना आधारभुत विद्यालयमा २ कोठे भवनको शिलान्यास गर्नुभएको छ ।पूर्वमन्त्री यादवले आफ्नो संसदिय विकास कोषको लगानीमा २५ लाखको २ कोठे भवनको शिलान्यास गर्नु भएको छ ।वडा अध्यक्ष चौधरीले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले भविष्यमा शिक्षा क्षेत्रको थप विकास हुने उल्लेख गरे। उनले आगामी दिनमा विद्यालय सुधारका अन्य योजनाहरू पनि ल्याउने प्रतिबद्धता जनाए। चौधरीले बजेट पारी बिद्यालयलाई पुर्याउनु भएको सहयोगको कदर गर्दै पुर्व मन्त्री यादवलाई धन्यवाद व्यक्त भएको थियो ।
धर्मेन्द्र कुमार कुर्मी 
कपिलवस्तु ,नेपाल

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तु,1,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बिजयनगर ३ जनचेतना आ.बि. मा २ कोठे भवनको बिधायकद्वारा शिलान्यास
बिजयनगर ३ जनचेतना आ.बि. मा २ कोठे भवनको बिधायकद्वारा शिलान्यास
https://lh3.googleusercontent.com/-PQX-IcbISPg/aDUwcQkfblI/AAAAAAAAJGU/zUHZ2_1Hy6gtbYlHTPJcMCIhMbXFNUh9QCNcBGAsYHQ/s1600/IMG_ORG_1748316257439.jpeg
https://lh3.googleusercontent.com/-PQX-IcbISPg/aDUwcQkfblI/AAAAAAAAJGU/zUHZ2_1Hy6gtbYlHTPJcMCIhMbXFNUh9QCNcBGAsYHQ/s72-c/IMG_ORG_1748316257439.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2025/05/blog-post_7.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2025/05/blog-post_7.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content