Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

महिनावारी स्वच्छता दिवसको अवसरमा कलैया उपमहानगरपालिकाको सभाहलमा वक्तृकला प्रतियोगिता सम्पन्न "

 अजय यादव वियोगी  कलैया ,बारा  "महिनावारी स्वच्छता दिवसको अवसरमा कलैया उपमहानगरपालिकाको सभाहलमा वक्तृकला प्रतियोगिता सम्पन्न " बार...
 अजय यादव वियोगी 
कलैया ,बारा 
"महिनावारी स्वच्छता दिवसको अवसरमा कलैया उपमहानगरपालिकाको सभाहलमा वक्तृकला प्रतियोगिता सम्पन्न "


बाराको कलैया उपमहानगरपालिका  स्वास्थ्य शाखाका आयोजनामा महिनावारी स्वच्छता दिवसको अवसरमा कलैया उपमहानगरपालिकाको सभाहलमा वक्तृकला प्रतियोगिता सम्पन्न भएको छ ।स्वास्थ्य शाखाका प्रमुख अजय जयसवालको अध्यक्षतामा भएका यो प्रतियोगिताको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका  मेयर विनोद साह रहनु  थियो।अतिथिहरुमा शिक्षा  शाखाका  प्रमुख राजिव यादव,मुकेश कुमार गुप्ता  लगायतका रहनु भएको थियो ।कलैया उपमहानगरपालिका भित्रका २० मावि मध्ये १३ मावि का विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमध्ये दुर्गा  माविका  छात्रा रेखाकुमारी पटेल प्रथम, जनता माविका छात्रा निशा यादव दोस्रो  ,बसतपुरमा माविका छात्रा रधिका साह तेस्रो र  धर्मनगर माविका छात्रा निमिसा यादवलाई सान्तवना पुरुस्कारबाट सम्मानित गरिएको अायोजक स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।यस्ता कार्यक्रमले बिधार्थीको वृद्धि विकास तथा सोचाई महत्त्वपूर्ण भूमिका खेल्ने कलैया उपमहानगरपालिकाका मेयर एवम् प्रमुख अतिथि विनोद साहले बताउनुभयो ।छोरीहरुले देखाउनु भएको अदम्य साहसको सराहना गर्दे कलैया उपमहानगरपालिका भित्र सबैको भावना बमोजिम काम गर्दे गएको शिक्षा ,स्वास्थ्य बढी जोड रहेको पनि प्रमुख अतिथि साहले बताउनुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content