Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति प्रकाउ"

अजय मिश्र  कृष्णनगर ,कपिलवस्तु  इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति प्रकाउ" इलाका   प्रहरी कार्यालय...

अजय मिश्र 
कृष्णनगर ,कपिलवस्तु 
इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति प्रकाउ"

इलाका 


 प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ गरेको छ। 
इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले ९ गते शुक्रवारका दिन लगभग ११ :३० बजेको
 समयमा जिल्ला  कपिलवस्तु कृष्णनगर नगरपालिका वडा न.०३ ट्रान्समिटर भन्ने स्थानबाट पक्राउ गरिएको छ। 
शंकास्पद रुपमा पैदल हिड्दै गरेका जिल्ला ओखलढुङ्गा साविक सानिवन  गा.वि.स. वडा नं. ९ हाल  चम्पादेवी गाँउपालिका वडा नं.१०  रानीवन बस्ने बर्ष ४३ को राम कुमार तोलाङ्गीलाई फेला पारी निजको शरीर खानतलासी गर्दा राम कुमार तोलाङ्गीले झोला भित्र  पलाष्टिकमा १० (दश) गड्डी भा रु ५०० (पाँच) सय दरका भारतीय नोट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन मणी अधिकारीले जानकारी दिएका छन्।  पांच लाख भारतीय रकम सहित राम कुमार तेलाङ्गीलाइ नियन्त्रणमा  लिइ थप आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content