Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

Version Conflict: Version Conflict: व्यवसायिक शिक्षाले युवाहरूलाई आत्मनिर्भर बनाउन सकिने लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शँकर पोखरेलको भनाइ"

अजय मिश्र कपिलवस्तु व्यवसायिक शिक्षाले युवाहरूलाई आत्मनिर्भर बनाउन सकिने लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शँकर पोखरेलको भनाइ"   कपि...

अजय मिश्र
कपिलवस्तु
व्यवसायिक शिक्षाले युवाहरूलाई आत्मनिर्भर बनाउन सकिने लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शँकर पोखरेलको भनाइ"  
कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमंत्री शंकर पोखरेलले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका हुन्। नेकपा एमालेका महासचिव पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यवसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो ।उनले व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने उल्लेख गरे। यसका लागि पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सीपमा आधारित बनाउनुपर्ने धारणा राखे।त्यस अवसरमा उनले देशमा नकारात्मक भ्रम फैलिएको बताउँदै यथार्थ बुझ्न आग्रह गरे। उनले नेपालमा केही छैन भन्ने धारणा गलत रहेको भन्दै विकास निर्माणमा निरन्तर लाग्नुपर्ने आवश्यकता औँल्याए।पूर्वलुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो कार्यकालमा कपिलवस्तु जिल्लाका विभिन्न सडक परियोजनाहरूमा पहल गरेको दावी गरे।
हुलाकी मार्ग, चन्द्रौटा–कृष्णनगर सडक, तथा हाल निर्माणाधीन बुटवल–गोरुसिंगे सडकका लागि आफूले विशेष पहल गरेको उक्त कार्यक्रममा बताउनुभयो। उनले कपिलवस्तु शिक्षाका दृष्टिले पछाडि रहे पनि अहिले सबै दृष्टिकोणबाट अघि बढिरहेकोमा खुशी गरेका थिए ।कार्यक्रम विधालयका सबैको उपस्थिति रहेको विधालय प्रशासनले श्री गढीमाई राष्ट्रिय  दैनिकलाई जानकारी दिएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content