Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

६६ लाख ४७ हजार बराबरको समान सहित १ ट्रक प्रहरीको नियन्त्रणमा"

अजय यादव वियोगी  कलैया ,बारा  "६६ लाख ४७ हजार बराबरको समान सहित १ ट्रक प्रहरीको नियन्त्रणमा"         जिल्ला प्रहरी कार्यालय बाराले...
अजय यादव वियोगी 
कलैया ,बारा 
"६६ लाख ४७ हजार बराबरको समान सहित १ ट्रक प्रहरीको नियन्त्रणमा" 


  


  


 जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा  विभिन्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटेका प्रहरी टोलीले निम्न स्थानमा निम्न गाडीहरूलाई रोकी चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. ६६ लाख ४७हजार ९ सय ५० रूपैया बराबरको विभिन्न समानहरू सहित १ ट्रक व् नियन्त्रणमा लिई आवश्यक कारवाहीको भईरहेको  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश सापकोटाले बताउनुभयो ।
प्रहरी ईकाइः- प्रहरी चौकी पथलैया, बारा।
> मिति २०८१/१०/२४ गते विहान अं.०६:५० बजेको समयमा जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.०१ पथलैया चौक स्थितमा यस कार्यालयबाट प्र.ब.ना.नि. रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले गौर बाट काठमाण्डौँ तर्फ जादै गरेको ना ७ ख ४५६३ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा लोड गरेको अं.मुल्य रु.६५,२९,९५०।- (पैसट्ठी लाख उनन्तिस हजार नौ सय पचाँस रुपैया) बराबरको कस्मेटिक, जुता, कपडा, औषधी, हाडवेयर लगायतका अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताउनुभयो ।
प्रहरी ईकाइः- प्रहरी चौकी मटिअर्वा, बारा।
> मिति २०८१/१०/२४ गते दिउँसो अं.१:३० बजेको समयमा जिल्ला बारा, कलैया उप-महानगरपालिका वडा नं. १० शनिचरा मठ स्थित यस चौकीबाट प्र.ह. प्रितम पटेलको कमाण्डमा खटिएको गस्ती टोलीलौ भारत बाट नेपाल तर्फ टाउकोमा बोकी रू १. १८,०००/- (एक लाख अठार हजार) बराबरको कपडाहरू लुकाई छुपाई ल्याउदै गरेको अवस्थामा गस्ती टोलीलाई देखी कपडा फाली फरार रहेकोले उक्त समानहरू नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. प्रकाश सापकोटले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content