Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

शिक्षा विकास तथा समन्वय एकाई बारामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न "

अजय यादव वियोगी   कलैया ,बारा  "शिक्षा विकास तथा समन्वय एकाई बारामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न "     बाराको कलैयामा रहेको...
अजय यादव वियोगी 
 कलैया ,बारा 
"शिक्षा विकास तथा समन्वय एकाई बारामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न " 


  


बाराको कलैयामा रहेको  शिक्षा विकास तथा समन्वय एकाई बाराले १ दिने सरोकारवालाहरुसँगको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेका छन् ।शिक्षा विकास तथा समन्वय एकाई बाराका प्रमुख हेमराज खतिवडाको प्रमुख अातिथ्यमा सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।शिक्षा विकास तथा समन्वय एकाई बाराको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।अनिवार्य तथा नि:शुल्क शिक्षाको कार्यान्वयन तथा सहजिकरणका लागि १ दिने  अभिमुखिकरण कार्यक्रम २०८१ सरोकारवालाहरुको उपस्थिति सम्पन्न भएको हो।बाराको १६ पालिका शिक्षा सरोकारवालाहरुको विशेष उपस्थिति सो अभिमुखिकरण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाई बाराले जानकारी दिएका छन्।शिक्षा विकास तथा समन्वय एकाई बाराले १६ पालिकामा शिक्षाको स्थिति तथा हुने गरेको सबै गतिविधि बारे जानकारी राख्दै आएका छन्।नेपाल सरकार तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नि:शुल्क शिक्षा पुर्याउने लक्ष्य लिएकोमा सो लक्ष्य पुरा गर्न सरोकारवालाहरुलाई जानकारी तथा त्यसमा भएका कानुनी जटिलताको बारेमा जानकारी दिनको लागि वहाँहरु अभिमुखिकरण कार्यक्रम गरिएको शिक्षा विकास तथा समन्वय एकाई बाराका प्रमुख हेमराज खतिवडाले श्री गढीमाई दैनिकलाई बताउनुभयो।विगतमा शिक्षा विकास तथा समन्वय एकाईले पनि विभिन्न सहयोग गर्दे आएको सम्झना गर्दे अहिले पनि बाराको शिक्षा मजबुत बनाउनको सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको प्रमुख खतिवडाले बताउनुभयो ।१६ पालिकाका सबै शिक्षा अधिकृत ,संयोजक ,शिक्षा समितिमा रहेका ,जिल्लामा सक्रिय रहेका शिक्षक संघ,संगठन ,शिक्षा प्रेमी ,शिक्षासँग गहिरो लगाव राख्नेसँग अन्तरक्रिया गरि खाका बनाएर सुधार गर्दे जाने लक्ष्य समेत बनाएको शिक्षा विकास तथा समन्वय एकाई बाराका सुचना अधिकारी  संतोष शर्मा (जीवन)ले बताउनुभयो।शिक्षा विकास तथा समन्वय एकाईले विभिन्न गतिविधि गरि शिक्षा सुधार  गर्न सरोकारवालाहरुलाई उत्प्रेरित गर्दे अाएको सुचना अधिकारी शर्माले बताउनुभयो।बारा जिल्लालाई चाँडै नै साक्षर जिल्ला घोषणा गर्नका लागि पालिकाहरुलाई शिक्षाको मापदण्ड पुरा गर्न माथि निर्देशन अनुसार परिपत्र गरि सरोकारवालाहरुसँग वृहत् छलफल भईसकेको अभिमुखिकरण कार्यक्रममा पनि शिक्षा विकास तथा समन्वय एकाई बाराका प्रमुख हेमराज खतिवडाले सो बिषयमा प्रष्ट पारिदिनुभएको कार्यालय का सुचना अधिकारी शर्माले बताउनुभयो ।बाराको १६ पालिकाको शिक्षामा हुने गतिविधि बारे छड्के अनुगमन समेतले शिक्षामा सुधार हुँदै गएको पनि वहाँले बताउनुभयो।अभिमुखिकरण कार्यक्रममा नेपाल शिक्षक संघ ,बाराका अध्यक्ष राजकिशोर सहनी ,कलैया उपमहानगरपालिकाका शिक्षा प्रमुख प्रहलाद वर्णवाल ,अादर्शकोतवालका शिक्षा प्रमुख जितेन्द्र यादव ,करैयामाई गाउँपालिका शिक्षा समितिका सोनालाल साह ,शिक्षा अधिकृत विधानन्द यादव ,सुवर्ण गाउँपालिकाकि शिक्षा शाख प्रमुख कृष्णा चौरसिया लगायत ३५ जनाको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय एकाई बारा प्राविधिक सहायक उपेन्द्र चौधरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन्।कार्यक्रममा शिक्षासँग सरोकारवाला हरुलाई सो नि!शुल्क शिक्षा सहजिकरण बारे जानकारी गराईएको पनि वहाँले बताएका छन् ।शिक्षा विकास तथा समन्वय एकाई सबै कर्मचारीहरु विक्रम चौधरी ,रोशन पाल ,जयराम प्रसाद तथा अन्य सबैको सहयोग तथा सहभागिता रहेको थियो ।शिक्षा विकास तथा समन्वय एकाई बाराले शिक्षामा सुधार हुनुपर्ने केही ठोस काम गर्दे गएको शिक्षा सम्बन्धितहरु हर्षित बन्दै गएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content