Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न "

अजय यादव वियोगी  कलैया ,बारा  "बारामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न " हेल्पिङ हैन्ड यूथ सोसाइटी कलैया बारा द्वारा ...
अजय यादव वियोगी 
कलैया ,बारा 
"बारामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न "


हेल्पिङ हैन्ड यूथ सोसाइटी कलैया बारा द्वारा जिल्ला स्तरीय +२ हाजिरी जवाफ प्रतियोगिता -२०८१ कलैयाको मनकामना कलेजको सभा हलमा सम्पन्न भएको छ। कार्यक्रमकका प्रमुख अथिति जिल्ला प्रहरीकार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङको  प्रमुख आथित्व र शुभ श्री कलेजका प्रबन्धकको विशेष अातिथ्यमा  मनोकामना कलेजका संस्थापक रामबाबु कुशवाहा ,अतिथिहरु चन्द्रिका पटेल  अकाश प्रसाद , सचिन प्रसाद र संस्थाका सम्पुर्ण सदस्यहरु र मोटिभेसनल प्रशिक्षक प्रदीप कुमार साह सहभागिता रहेको थियो । कार्यक्रममा श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय पिपरपाति पचरौताले प्रथम , उमजन मावि  दोस्रो ,श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय बबुवाइनले तेस्रो , श्री अमर  मावि  चौथो स्थान हासिल गरेको थिए।बारा जिल्लाको २२ वटा बिधालयको सहभागिता रहेको थियो। कार्यक्रममा मुख्य सहयोगि शुभश्री कलेज काठमाडौं , कलैया उपमहानगरपालिका , प्रगति एजुकेसन फाउन्डेसन रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content