Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाद्वारा खेलाडीलाई सम्मान "

" बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाद्वारा खेलाडीलाई सम्मान "  बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकालेखेलाडीहरुलाई सम...
" बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाद्वारा खेलाडीलाई सम्मान " 


बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकालेखेलाडीहरुलाई सम्मान गरेका छन् ।बाराका उत्कृष्ट ,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहको प्रमुख आतिथ्यमा सो सम्मान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साह ,नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादव ,वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेल ,वडा नम्बर -६ का वडाध्यक्ष मकबुल अंसारी ,वडा नम्बर -९ का वडाध्यक्ष गगनदेव प्रसाद यादव ,शिक्षा सह-संयोजक मुकेश कुमार पटेल लगायत नेकपा एमालेका नेता कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्ष्ाता पचरौता नगरपालिका -७ का वडाध्यक्ष बनारसी मुखिया बिनले गरेका थिए ।मनोबल बढाउन लागि उक्त कार्यक्रम राखिएको पचरौता नगरपालिकाले जानकारी दिएका छन् ।खेलाडीहरु नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई सम्मान सहित ५० हजार नगद सहित सम्मान गरिएको पचरौता नगरपालिकाले जानकारी दिएका छन।
जनकपुर बोल्ट्सका क्याप्टेन समेत रहेका क्रिकेटर अनिल साह र सोही टीमका अर्का खेलाडी अरनिको यादवलाई पचरौता नगरपालिकाका मेयर, प्रखर वक्ता एवम् प्रमुख अतिथि जलन्धर सिँहले  सो समारोहमा  नगद सहित दोसल्ला ओढाई सम्मान गरेका हुन ।खेलाडीहरुको मनोबल बनाई राख्न नगरपालिकाले यस्तो कार्यक्रम गरेको प्रमुख अतिथि एवम् उत्कृष्ट मेयर सिँहले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content