अजय यादव वियोगी
कलैया ,बारा ।
"
बाराको महागढिमाई नगरपालिका वडा नम्बर -१ मा रहेको श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको १० अौँ साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष रामचन्द्र साह तेलीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि महागढीमाई नगरपालिकाका मेयरउपेन्द्र प्रसाद यादव उपन रहनु भएको थियो ।साधारणसभामा कोषाध्यक्ष महेश जयसवालले अा.व.०८० /०८१को अाय व्यय प्रस्तुत गर्नुभएको थियो ।विश्वनाथ प्रसाद कुशवाहा लगायत अधिकाँश वक्ताहरुले मन्दिरको बारेमा प्रकाश गर्नुभएको थियो ।
प्रतिक्रिया