स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

"पर्साको छिपहरमाई गाउँपालिका द्वारा कक्षा ११ र १२ का छात्र-छात्राहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न "

SHARE:

 दिपेन्द्र  चौधरी सहनी 
पर्सा 
"पर्साको छिपहरमाई गाउँपालिका द्वारा कक्षा ११ र १२ का छात्र-छात्राहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न "


पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाले एक कार्यक्रमका बिच  कक्षा ११ र १२ का छात्र-छात्राहरुलाई विद्यालय पोशाक वितरण गरेका छन् । श्री मंगल माध्यमिक विद्यालय भिस्वा र श्री नवगावा माध्यमिक विद्यालय चारगाहामा अध्ययनरत २ सयभन्दा बढी छात्र-छात्रालाई सम्मान स्वरूप पोशाक वितरण गरिएको हो छिपरमाई गाउँपालिकाको कार्यालयले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले पोशाक वितरण गर्दै विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्रा सफल बनाउन प्रेरित गर्ने बताउनुभयो । प्रमुख अतिथि एवम् अध्यक्ष गुप्ताले  "तपाईंहरूको विद्यार्थी जीवनको यो कालखण्ड फिर्ता आउँदैन। यसलाई राम्रोसँग सदुपयोग गर्नुपर्नु धारण राख्नुभयो । उच्च शिक्षा वा अन्य व्यावसायिक मार्ग अपनाउनु जरुरी रहेको पनि वहाँले बताउनुभयो।अध्यक्ष गुप्ताले स्थानिय तहबाट शिक्षा, स्वास्थ्य, कृषि, र भौतिक संरचनामा सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले भने, "नेपाल सरकारले शिक्षा सम्बन्धी स्पष्ट नीतिहरू नल्याएको कारणले अहिले पनि शिक्षाको क्षेत्रमा धेरै समस्या छन्। शिक्षकको अभाव र नियुक्तिमा देखिएको राजनीति सुधार गर्नुपर्छ। गाउँपालिकाले नमुना विद्यालय निर्माण गर्ने प्रयास जारी राख्नेछ।"कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रहलाद  गुप्ता, वडा अध्यक्ष मोजिलाल साह, शिक्षा प्रमुख सत्रुधन यादव, कार्यपालिका सदस्य बलिस्टर साह, र विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक, अभिभावक, विद्यार्थी, पत्रकार र सुरक्षाकर्मीहरूको विशेष उपस्थिति रहेको थियो।
पोशाक वितरण समारोहले विद्यार्थीहरुलाई सम्मानित महसुस गराउनुका साथै गाउँपालिकाले शिक्षा क्षेत्रमा दिएको प्राथमिकतालाई झल्काएको छ। कार्यक्रमका दौरान सहभागीहरूले स्थानीय तहको प्रयासको प्रशंसा गर्दै भविष्यमा अझ बढी सहयोग र सुधारको अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: "पर्साको छिपहरमाई गाउँपालिका द्वारा कक्षा ११ र १२ का छात्र-छात्राहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न "
"पर्साको छिपहरमाई गाउँपालिका द्वारा कक्षा ११ र १२ का छात्र-छात्राहरुलाई पोशाक वितरण कार्यक्रम सम्पन्न "
https://lh3.googleusercontent.com/-x28UQglYjac/Z5Gt9Yz1f9I/AAAAAAAAIqE/gYCsVb2whM0xUsC1XXV2WxR1zaaUfCcIACNcBGAsYHQ/s1600/IMG_ORG_1737600481528.jpeg
https://lh3.googleusercontent.com/-x28UQglYjac/Z5Gt9Yz1f9I/AAAAAAAAIqE/gYCsVb2whM0xUsC1XXV2WxR1zaaUfCcIACNcBGAsYHQ/s72-c/IMG_ORG_1737600481528.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2025/01/blog-post_22.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2025/01/blog-post_22.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content