Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकि नव निर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण

वीरगंज, ४ पुस । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका नव नर्वाचित अध्यक्ष अस्मिता भण्डारीले बाँसवारीस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् ।...
वीरगंज, ४ पुस । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका नव नर्वाचित अध्यक्ष अस्मिता भण्डारीले बाँसवारीस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् ।
महासंघको ११औं महासम्मलेनबाट निर्विरोध निर्वाचित अध्यक्ष भण्डारीले बुधवार बिहान पदभार ग्रहण गरेकी हुन् ।  बैदिक ब्राह्मण गुरूहरूद्वारा मन्त्रोचारण सहित अध्यक्ष भण्डारीले पदभार ग्रहण गर्नु भएको सो अवसरमा अध्यक्ष भण्डारीले महासंघको ११ ओैं महासम्मेलन सम्पन्न गर्न महत्वपूर्ण योगदान पु¥याउनु भएकोमा जानकी मन्दिर जनकपुरधाममा महन्त श्री रामतपेश्वर दासलाई धन्यवाद पत्र लेखी पठाउने साथै उक्त महासम्मेलन एवम् महासभा सम्पन्न भएको  सम्बन्धी जानकारी काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई लेखि पठाउने  निर्णय गरिन् । उनको पदभार ग्रहणका बेला निवर्तमान कार्य समिति तथा शुभेच्छुकहरूले कार्यालयमा पुगि बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
अध्यक्ष भण्डारीले पदभार ग्रहण पछि महासंघको कार्यालयमा रहेको योगी नरहरी नाथ र राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गर्नु भएको थियो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content