Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको आयोजनामा पटेर्वा सुगौली गाउपालिकाको वार्ड नम्बर ५ निचुटामा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक बिधायलको प्राङ्गणमा अभिमुखिकरण कार्यक्रम सम्पन्न "

 दिपेन्द्र चौधरी सहनी  पर्सा नेपाल  "हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको आयोजनामा पटेर्वा सुगौली  गाउँपालिकाको वार्ड नम्बर ५ निचुटामा रहेको श...
 दिपेन्द्र चौधरी सहनी 
पर्सा नेपाल 
"हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको आयोजनामा पटेर्वा सुगौली  गाउँपालिकाको वार्ड नम्बर ५ निचुटामा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक  बिधायलको प्राङ्गणमा अभिमुखिकरण कार्यक्रम सम्पन्न " 


  


 बाराको प्रसिद्ध गैरसरकारी संस्था हेल्पिङ हैण्ड युथ सोसाइटीको आयोजना र पटेर्वा  सुगौली  गाउँपालिका तथा विभिन्न शैक्षिक संस्थाको सहयोगमा SEE (एसईई )अभिमुखिकरण तथा व्यक्तित्व विकास  सेमिनार -२०८१ कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजकुमार गुप्ता उर्फ राज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख  अतिथि पटेर्वा सुगौली   गाउँपालिकाको अध्यक्ष श्री दिनेश चौधरीको प्रमुख अथित्यमासो कार्यक्रम सम्पन्न भएकोहो ।सो कार्यक्रम मा बिशेषअतिथिहरुमा वडा नम्बर -५ पाँचका वार्ड अध्यक्ष  बिपिन मुखिया, पालिकाको सबै माध्यमिक बिधायलका शिक्षक, सो विधालयका विधालय व्यवस्थापन समिति सदस्यहरुको विशेष  उपस्थित रहेको थियो । उक्त कार्यक्रममा  चर्चित मोटिभेसनल वक्ता प्रदिप कुमार साह, चन्द्रिका प्रसाद पटेल , डा. बासु लाल कर्ण र सन्दीप कुमारले   सहभागी बिधार्थीहरुलाई प्रशिक्षण दिएका थिए। सयौं बिधार्थीहरुको सहभागितामा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न  भएको हो ।पटेर्वा सुगौली  गाउँपालिका भित्र रहेको सबै माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई भेला गरि अभिमुखिकरण कार्यक्रम गरिएको हेल्पिङ्ग हैण्ड युथ सोसाइटी संस्थाले जानकारी दिएका छन् । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । निरन्तर रुपमा कार्यक्रम गर्दै आएका यस संस्थाले यो भन्दा पहिला पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका,पकहा मैनपुर र पोखारिया नगरपालिका ,सखुवा प्रसौनि गाउँपालिकामा कार्यक्रम गरेको थिए।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content