श्री गढीमाई संवाददाता
ऐतिहासिक एवम् पुरातात्त्विक बारा जिल्लाको बारे विदेशीलाई जानकारी "
काठमाडौं विश्वबिधालयको अयोजनामा oxford University का विद्यार्थीहरुलाई ह नेपालमा कला साँस्कृतिक र संस्कृतको अध्ययन बारे जानकारी गराएको हो ।बाराबाट सो कार्यक्रममा प्राचीन वस्तु अध्ययनमा लागेका रंजीत कुशवाहाले आफ्नो प्रस्तुति प्रस्तुत गर्दै ऐतिहासिक एवम् पुरातात्त्विक जिल्ला बाराको अवगत गराउनुको साथै सिम्रौनगढ ऐेतिहासिक नगरी भएकाले सो ठाउँमा पनि अध्ययन गर्नुपर्ने विचार व्यक्त गरेको गर्नु भएको हो । प्राचिन तिर्हुत राज्यको राजधानी सिम्रौनगढको प्राचीन सम्पदाको अबस्था बारेमा चर्चा गर्दे उनले अहिले पनि ऐतिहासिक वस्तु भेट्ने क्रम जारी रहेको पनि वहाँहरुलाई जानकारी गराउनुभयो । प्रा. डा. दिवाकर आचार्य , अभियान्ता श्रीकृष्ण धिमाल र अधिवक्ता सञ्जय अधिकारीका टिमलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।सिम्रौनगढ क्षेत्रको विकासको निम्ति रंजीत कुशवाहा लागि परेको र केहीलाई अपच भएपछि केही अफवाह समेत फैलाउने गरेको पनि बाराका जानकारहरुले बताएका छन् ।
प्रतिक्रिया