स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

SHARE:

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका–१ स्थित सडकमा लु.५६ प ४२४८ नम्बरको मोटरसाइकल र लु.४ त ८४०६ नम्बरको ट्याक्टर एक–आपसमा ठक्कर खाई शनिवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत कुशीनगर शिवपुर मठिया बस्ने २२ वर्षीय राहुल गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–११ जमुवाडमा लु.१२ प १०९४ नम्बरको मोटरसाइकल लु.१ ख ६६०३ नम्बरको तेल ट्याÍरमा ठक्कर खाई शनिवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी बस्ने ३१ वर्षीय याम प्रसाद विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याÍर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, म्याग्दे गाउँँपालिका–६ मौरीबजारस्थित सडकमा बा.प्र ०१–००६ ख २८६१ नम्बरको ट्रकले ग.१७ प ६५९७ नम्बरको मोटरसाइकललाई शनिवार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार भिमाद नगरपालिका–९ ठामडाँडा बस्ने २६ वर्षीया सुक माया विकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको छ । साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
https://blogger.googleusercontent.com/img/a/AVvXsEjjX4MV1WdHDVjfOHm-qsX6CE-EP33cKzPIvti5qVpEoNqJ9pVRATbAbN-CQvxopM6b1hTg6aGC7CjZnw_Lq9llWi1wr-EkwBSfAZBiDWMTVTZpHJ_KBrdiPE-1MNjUYzjjUZjGf938yIYFuFyozsUv8jFpaHp4zO7EzOQA2upSLcAazTWAgGSao04UaRda=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjjX4MV1WdHDVjfOHm-qsX6CE-EP33cKzPIvti5qVpEoNqJ9pVRATbAbN-CQvxopM6b1hTg6aGC7CjZnw_Lq9llWi1wr-EkwBSfAZBiDWMTVTZpHJ_KBrdiPE-1MNjUYzjjUZjGf938yIYFuFyozsUv8jFpaHp4zO7EzOQA2upSLcAazTWAgGSao04UaRda=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/12/blog-post_15.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/12/blog-post_15.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content