स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

नेपाल नागरिक उडड्यन प्राधिकरण सिमरा नागरिक उडड्यन कार्यालय सिमरा, बारामा चरम लापरबाही सुरु, भ्रष्टाचारको आँखडा बनेको स्थानीयबासीको भनाई

SHARE:

अजय यादव वियोगी 
सिमरा ,बारा ।
"नेपाल नागरिक उडड्यन प्राधिकरण सिमरा नागरिक उडड्यन कार्यालय सिमरा, बारामा चरम लापरबाही सुरु भ्रष्टाचारको आँखडा बनेको स्थानीयबासीको भनाई


  


  


 "
बाराको सिमारामा रहेको नागरिक उडडयन कार्यालयले सेवामूलक भन्दा जनता दु:खमुलक समस्या हुँदा पनि केही बोल्न सकेका छैन ।सिमरा विमानस्थलको अवस्था पहिला सुधिरहेको देखाई दिएपनि भित्रको अवस्था जस्ताको त्यस्तै रहेको छ ।बारा ,पर्सा र रौतहटको जनताको लागि  सुरक्षित हवाई अड्डाको रुपमा रहेको सिमारा विमानस्थल अहिले चंकुलमा फस्दै गएका छन्  ।देशभरि नै विमानस्थलको बारेमा जनतामा दिगभम्रित भएका बेला सिमारा विमानस्थलबाट सेवा लिनेहरु पनि भएका छन् ।करोडौं तारबार र टावर लाईटको भवन निर्माण भएको तर त्यसको बारेमा आफु अनभिज्ञ भएको विमानस्थल प्रमुख सुर्यबहादुर खत्रीले बताउनुभयो ।विमानस्थल संवेदनशील क्षेत्र यसको बारेमा जथाभावी बोल्न नमिल्ने पनि प्रबन्धक खत्रीले बताउनुभयो ।श्री गढीमाई राष्ट्रिय दैनिक र shreegadhimaidaily .com.np,सँगको कुराकानीमा पछि अन्तर्वार्ताको समयमा सबै उल्लेख गर्ने अहिले केही भन्न नमिल्ने भनेपछि एक प्रश्नमा भ्रष्टाचारको आँखडा भएको विमानस्थलमा आम्दानीका स्रोत  के-के हो भनेमा प्रबन्धक खत्रीले भने ६४ बिगाहा जग्गा विमानस्थलमा रहेको र यति एयरलाइन्स ,बुद्ध एयरलाइन्सबाट उठने रकम विमानस्थललाई प्राप्त हुने गरेको बताउनुभयो।विमानस्थललाई अहिले आ.व.२०८०/०८१ मा कुल आम्दानी ५ करोड ५२ लाख उन्नहत्तर हजार पाँच सय उन्नसठी (५,५२,७९,५५९.२७) रहेको सिमरा विमानस्थलका जिम्मेवार अधिकारीको तथा सूचना अधिकारी/सरसफाइ तथा अनुगमनका फोकल पोइन्ट उपप्रबन्धक सुरेन्द्र सिंह कुशवाहाले बताउनुभयो। सुचना अधिकारी कुशवाहाले विमानस्थलमा दुई किसिमले राजश्व संकलन हुने गरे जसमध्ये Aeronautical र Non auronautical बाट हुने गरेको बताउनुभयो ।विमानबाट छुट्टै र विज्ञापन कोठाबहाल ,कैन्टिन ,जग्गा बहाल लगायतबाट पनि आम्दानी हुने गरेको त्यसको खर्चबारे आधिकारिक ल्याटर पैडमा सबै दिने पनि सुचना अधिकारी कुशवाहाले बताउनुभयो।जुलाई महिना श्रावण महिनामा २१० यात्रु अाई पुगेको र २१० गएको रेकर्ड  रहेको सिमारा विमानस्थल प्रशासनले जानकारी दिएका छन्।अहिले सम्म ११ हजार  नौ सय तीस यात्रुले सेवा लिएको प्रत्येक  यात्रुबाट प्रति व्यक्तिबाट बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले रु ४ सय (४००/-) का दरुले बुझाउने गरेको अन्य आफ्नोमा खर्च गर्ने गरेको विमानस्थलका सुचना अधिकारी सुरेन्द्र सिँह कुशवाहाले बताउनुभयो।बुद्ध एयरलाइन्सको फ्लाइट ४:३० को साँझ ५:३०मा भएको र २ यात्रु काठमाडौं जान्नबाट छुट्टैपछि विमानस्थल खैलामैला मच्चेको र पत्रकारलाई सुरक्षार्थ खटेको नेपाल प्रहरीका जिम्मेवार कर्मचारीले निषेधित गरेको प्रति सिमरा विमानस्थल अहिले लुट मचाएको प्रष्ट भएको यात्रुहरुको गुनासो रहेको बताउनुभयो ।संवेदनशील क्षेत्रको नाममा प्रहरीहरु रजाइँ विमानस्थल बन्नु अाफैमा लज्जास्पद भएको यस क्षेत्रका जानकारहरुले टिप्पणी गरेका छन् छुट्टैका २ यात्रुहरुले बुद्ध एयरलाइन्सको काउन्टरमै विरोध गरेपछि बुद्ध एयरलाइन्सले नपठाउने समयमा यात्रु नअाएको र होडिड्ग बोर्ड नलिएको भन्दै तर्साउन खोज्दा गढीमाई राष्ट्रिय दैनिकका टिमले धाँधलीपुर्ण काम गर्न नपाउने भने प्रश्न सुरक्षार्थमा खटेका प्रहरी प्रमुख जीवन खडकाले यसमा पत्रकार बस्न नपाउने भनेका थिए।यात्रुको सुरक्षित ढंगले यात्रा गर्न पाउने नियम हुँदाहुँदै हुकुमीशैलीमा विमानस्थलको सुराक्षर्थ खटिएका प्रहरी प्रमुख जीवन खड्काले पत्रकारले विमानस्थलको बारेमा केही बोल्न नमिल्ने बताएपछि प्रहरी प्रशासनले पनि सुरक्षा भन्दा मिलीजुली गर्नमा व्यस्त भएको सिमारा विमानस्थलबाट जान्न लागेका यात्रुहरुले गुनासो गरेका हुन ।बुद्ध एयरलाइन्स सिमराका प्रमुख सुरेश रेग्मी ९८५५०२२४०८ मा कुरा गर्दा २ दुई यात्रुको पलाईट छुट्टै  र केही विवाद भएको श्री गढीमाई राष्ट्रियदैनिकलाई बताउनुभयो ।छुट्टैका २ यात्रुलाई साँझको ६:३० को फ्लाईटमा पठाईएको र सबै विवाद समेत मिलेको बुद्ध एयरलाइन्स सिमराका प्रमुख रेग्मीले बताउनुभयो ।यता प्रहरीले आफ्नै शैलीमा विमानस्थलमा काम गरेपनि जिम्मेवार निकायले गर्न सकेका छैन ।सिमरा विमानस्थल अौधोगिक क्षेत्रमा पर्ने भएकाले अवैध गतिविधि समेत विमानस्थलबाट हुने गरेको सुचना प्राप्त भएपछि प्रहरी ,प्रशासन जिम्मेवार नभएको ,सुरक्षा चुस्त ,दुरुस्त नभएकोले अहिले अंशकाको घेरामा रहेको स्थानीय राम कुमार घलानले बताउनुभयो ।
 विद्युतीय उपकरण सम्बन्धी जानकारी अधिकारी वरिष्ठ सहायक, रविनेश्वर झा ,रेडियो उपकरण सम्बन्धी जानकार अधिकारी वरिष्ठ सहायक, आशु गुप्ता कमलाप्री,प्रशासन/स्टोर सम्बन्धी जानकारी अधिकारी वरिष्ठ सहायक, सुनिल कुमार ठाकुर लेखा/राजश्व सम्बन्धी जानकारी अधिकारी वरिष्ठ सहायक टकनाथ पौडेल,खोज तथा अग्नी निवारण सम्बन्धी जानकारी अधिकारी वरिष्ठ अधिकृत सुनिल मण्डल ,सुपरभाइजर सचिदानन्द साह , कम्प्युटर अपरेटर, विपिन आचार्य ,विमानस्थल प्रबन्धक सूर्य बहादुर खत्री सँग नेपाल नागरिक उड्यन प्राधिकरण सिमरा विमानस्थलको बारेमा जानकारी लिन सकिने सिमारा विमानस्थल प्रशासनले जानकारी दिएका छन्।सिमरा विमानस्थलमा भ्रष्टाचार छताछुल्ल भएको प्रति बाराबासीले खेद प्रकट गरेका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: नेपाल नागरिक उडड्यन प्राधिकरण सिमरा नागरिक उडड्यन कार्यालय सिमरा, बारामा चरम लापरबाही सुरु, भ्रष्टाचारको आँखडा बनेको स्थानीयबासीको भनाई
नेपाल नागरिक उडड्यन प्राधिकरण सिमरा नागरिक उडड्यन कार्यालय सिमरा, बारामा चरम लापरबाही सुरु, भ्रष्टाचारको आँखडा बनेको स्थानीयबासीको भनाई
https://lh3.googleusercontent.com/-n_V5fonlqeI/Zra1wBFt5gI/AAAAAAAAIG4/RpuwaeRnu50FSImudigp8PwZiPqcSwcaQCNcBGAsYHQ/s1600/IMG_ORG_1723250092224.jpeg
https://lh3.googleusercontent.com/-n_V5fonlqeI/Zra1wBFt5gI/AAAAAAAAIG4/RpuwaeRnu50FSImudigp8PwZiPqcSwcaQCNcBGAsYHQ/s72-c/IMG_ORG_1723250092224.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2024/08/blog-post_9.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2024/08/blog-post_9.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content