Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

शनिवार वीरगंजमा एक दिने आँखा स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

वीरगंज, १९ असार । मधेश प्रदेशमा कार्यरत दृष्टि विशेषज्ञहरूको आयोजनामा नेपाल अप्थाल्मिक सोसाइटी, नेपाल दृस्टि विशेषज्ञ संघ, नेपाल नेत्र सहायक...

वीरगंज, १९ असार । मधेश प्रदेशमा कार्यरत दृष्टि विशेषज्ञहरूको आयोजनामा नेपाल अप्थाल्मिक सोसाइटी, नेपाल दृस्टि विशेषज्ञ संघ, नेपाल नेत्र सहायक परिवार र बारा, पर्सा, रौतहट जिल्लामा अवस्थित आँखा अस्पतालहरूको सहयोगमा एक दिने आँखा स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

वीरगंजको ब्रह्मचोकस्थित ओम होटल तथा पार्टी प्यालेसमा आउदो असार २२ गते शनिवारका दिन नेपाल नेशनल अप्थालमिक कन्फेरेन्स हुने जानकारी कार्यक्रम आयोजक समितिका सचिव  वरिष्ट  दृष्टि विशेषज्ञ वसन्त पौडेलले  दिनुभयो ।

उक्त कार्यक्रममा आँखा स्वास्थ्यको   क्षेत्रमा अहिलेसम्म  विश्वमा भएगरेका उपचार विधिहरू, खोज अनुसन्धानको बारेमा नेपाल तथा  छिमेकी मुलुक भारतमा कार्यरत  वरिष्ट विशेषज्ञ डाक्टरहरूवाट आआफ्नो क्षेत्रको अनुभव आदान प्रदान गर्नुको साथै, उपचारको क्षेत्रमा आ–आफ्नो  क्षेत्रको खोज अनुसन्धानको वारेमा कार्यप्रत्रहरू प्रस्तुत हुनेछ।

नेपाल तथा  छिमेकी मुलुक भारतमा हालसम्म अपनाइएको  आँखा रोगको उपचार विधिहरू, विश्वमा भैरहेका नयाँनयाँ  उपचार पध्दति, शल्यक्रिया, आँखा सम्बन्धी विभिन्न  व्यायाम, समुदायमा गर्न सकिने आँखा सम्बन्धी जनचेतनामुलक कार्यक्रम जसले आँखा सम्बन्धी समस्याको  सजिलै निराकरण गर्न सकोस् जुन सानो मेहनत तथा कम खर्चमा गर्न सकियोस भन्ने विषयमा छलफल हुनेछ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र  कार्यक्रममा नेपाल तथा भारतवाट गरी तीनसय जनाको उपस्थिति रहने आयोजक समितिका  सचिव वसन्त पौडेलले जानकारी गराउनु भयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content