Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

जनआन्दोलन दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आम जनता पार्टीद्वारा भव्य खबरदारी सभा सम्पन्न "

अजय यादव वियोगी , काठमाडौं "जनआन्दोलन दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आम जनता पार्टीद्वारा भव्य खबरदारी सभा सम्पन्न " काठमा...
अजय यादव वियोगी ,
काठमाडौं
"जनआन्दोलन दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आम जनता पार्टीद्वारा भव्य खबरदारी सभा सम्पन्न "


काठमाडौंको मुल ठाउँ रहेको भृकुटीमण्डपबाट खबरदारी र्याली निकाली पु:न भृकुटीमण्डपमा नै खबरदारी सभा कोणसभामा  परिणत भएको थियो ।आम जनता पार्टीका विभिन्न भातृसंगठन तथा कवाडी संघ काठमाडौंको संयुक्त आव्हानमा सो खबरदारी कार्यक्रम सम्पन्न भएको हो ।आम जनता पार्टी का बाग्मति प्रदेशको आयोजनामा उक्त कार्यक्रम  भएको थियो ।कार्यक्रमको प्रमुख अतिथि आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवम् साँसद प्रभु साह रहनु भएको थियो ।कवाडीहरुले काठमाडौं गर्दे आएको प्रति ऐक्यबद्धता सहित सबैलाई रोजगारी गर्न जरुरी रहेको भएपनि केही शाषकले एकलौटी गरेको प्रति वक्ताहरु आक्रोश पोखेका थिए ।प्रमुख अतिथि एवम् अध्यक्ष प्रभु साहले जनआन्दोलन दिवसको अवसरमा भएको काठमाडौं कार्यक्रम हुनु अाफैमा महत्त्वपूर्ण रहेको बताउनुभयो ।खबरदारी सभा मात्र नभई उद्घघोष कार्यक्रम समेत रहेको पनि प्रमुख अतिथि साहले बताउनुभयो ।देशमा २ चोटी जनआन्दोलन सम्पन्न भएको अब तेस्रो जनअान्दोलन गर्ने उदघोष गर्नु भएको हो ।कवाडी माथि काठमाडौं केही भए आम जनता पार्टी सहेर नबस्ने पनि वहाँले बताउनुभयो ।कानुनी राज्यमा सबैको पहुँच पुर्याउने अति जरुरी रहेको प्रमुख अतिथि साहले बताउनुभयो।खबरदारी कार्यक्रममा साँस्कृतिक टोलीले नृत्य प्रस्तुत गरेका थिए।कलाकार रचना सिवाकोटी , विजय यादव निर्विज सहितको टोलीले विभिन्न साँस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए।त्यस्तै कलाकार प्रिति आर्यको पनि प्रस्तुत दिएकि थिईन ।साँस्कृतिक कार्यक्रम सँगै काठमाडौंको भृकुटीमण्डपमा आम जनताको विशेष उपस्थितिले जनता परिवर्तन खोजेको सहभागीहरुले बताएका थिए।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content