अजय यादव वियोगी
कलैया ,बारा ।
"मौलापुर मधानी महोत्सव २०८० मा स्टेज प्रफमेन्स गर्न नपाएपछि डान्सर किरण कुमारी साहले लगाउन थालिन् आरोप ,आरोपमा सत्यता नभएको आयोजकको कथन"
रौतहटको मौलापुर नगरपालिकाले फाल्गुन २२ गते देखि २६ सम्म आयोजना गरेको मधानी महोत्सवमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको थियो ।त्यसै क्रममा फाल्गुन २५ गते बृहत् साँस्कृतिक कार्यक्रम राखि थियो।भारतीय हिन्दीका सुपरस्टार गोविन्दा अहुजाको प्रस्तुतिले मौलापुर साँस्कृतिकमय भएको थियो ।अनेकन कलाकारहरुको प्रस्तुतिले मौलापुर मधानी महोत्सव र पुरातात्त्विक पतौरा महादेव मन्दिरको विशेषता दुनियाँमा फैलाउनको निमित्त वि.सं. २०७६ साल देखि निरन्तर मौलापुर नगरपालिकाले साँस्कृतिक कार्यक्रमका साथै विभिन्न कार्यक्रमहरु गर्दे आएका छन्।साँस्कृतिक कार्यक्रममा खाली स्टेज सो पाउन नसकेपछि कतिपयले विभिन्न आरोप प्रत्यारोप हुन थालेको हो।फाल्गुन २५ गते भएको उक्त कार्यक्रममा आफूलाई सम्मान नदिएको र सुपरस्टार गोविन्दासँग नाच्न नबोलाएको भन्दै हुदै नभएको आरोप डान्सर किरण साहले लगाउन थालेकि हुन।
को हुन ? किरण साह ? किन बोल्दै छिन् ? मौलापुर महोत्सवको बारेमा ? के कमि भयो ? कलाकार र डान्सरमा के फरक ? रक्सी खाएर बोलेको प्रमाणित कसरी हुदै ? जातिय कुरा किन आयो ? एकचोटि भाउँ नपाएपछि पुनः कुन आधारमा भाउ पाउने ? सर्वसाधारण जनताले कलाकार र डान्सरमा फरक छुट्याउने कसरी ? रातारात भाईरल हुने सोच कहिले सम्म?अहिले डिजिटल जमानामा सबैले राम्रो गर्ने बेला भएको महोत्सवले दुनियाँमा नाम गर्ने बेला भएको हो ।२०७६ साल देखि केही रौतहटका मानिसहरुले पतौरामा लागेको मधानीको विरोध गर्दे आएको बताईएको हो ।कुनै एकलाई मोहडा बनाउँदै बहाना बनाई राजनिती खेल सुरु गरेको हो। मधानी महोत्सव २०७६ साल देखि लागेको भएपनि अहिले २०८० मा डान्सर किरण कुमारी साहले चर्चामा आउनलाई विभिन्न आरोप लगाउन थालेकि हुन। कलाकार र डान्सर दुवै अलग चिज हो।डान्सर किरण कुमारी साह रक्सीमै मातेर अन्तर्वार्ता समेत दिने गरेको हालै सार्वजनिक भएको थियो ।आफु नाच्न नपाएपछि विभिन्न आरोप सहित बोल्नै नहुने कुराहरु मिडियामा बोल्न थालेकि हुन ।रातिको रक्सीको नशामा चुर डान्सर साहले जे पनि भन्न भ्याउन थालेकि हुन।मौलापुर मधानी महोत्सवमा फाल्गुन २५ गते १:०० बजे देखि साँस्कृतिक कार्यक्रम सुरु राष्ट्रिय गीतबाट भएको थियो। त्यसपछि सुरु भयो भएको थियो भारतीय चलचित्रका सुपर स्टार गोविन्दा अहुजाको प्रस्तुती त्यसमा साथमा दिन थालिन् चर्चित प्रिति पासवानले साँस्कृतिक कार्यक्रमले दर्शक झुमिन थालेका थिए।दर्शकले प्रिति पासवानको प्रफमेन्स गर्न आवाजको गढगढाहत लगाउन थालेका थिए।सुरु देखि नै प्रिति पासवानले दर्शकको मन लोभ्याउने गरि प्रस्तुति दिएका थिए।त्यसपछि आफूसँग थोरै समय भएको सुपर स्टार हिन्दीका नायक गोविन्दाले भनेपछि कार्यक्रम सञ्चालक नेपाली चलचित्रका चर्चित निर्देशक दिनेश डि.सी. र एक कार्यक्रम सञ्चालिकाले वहाँलाई प्रस्तुति गर्न अनुमति प्रदान गरेका थिए ।सुपर स्टार नायक गोविन्दा अहुजा प्रस्तुति गर्न थालेका थिए ।त्यसपछि पुनः सुरु भएको र दर्शक झुम उठेको थियो ।कार्यक्रम हेर्न आएका नसिर अख्तरले प्रस्तुति राम्रो लागेको बताएका थिए ।,कुनै दिन गोविन्दालाई फिल्ममा हेरेको र अहिले प्रत्यक्ष हेरेको दर्शक अख्तरले बताएका थिए।त्यसपछि नेपालीका चर्चित कलाकार रचना सिवाकोटीको प्रस्तुति हुन थालेको थियो ।सबैभन्दा बढी दर्शकको रोजाईमा प्रिति पासवान नै रहिरहेका थिए।गोविन्दा गएपछि सुरु भयो भोजपुरी नायिका निलम गिरीको प्रस्तुति ,सुरुमा अलमल गरेकि नायिका गिरीको प्रस्तुतिले दर्शक आक्रोशित हुन थालेपछि एकैछिन पछि नायिका गिरीले फकाउँदै आफ्नो प्रस्तुति दिन्न थालेकोले दर्शक रोमाञ्चित भएका थिए।यसरी घण्टौ बित्यो ।नेपाली सिनेका नायक पल शाहको प्रस्तुति पनि धेरै रोमाञ्चक भएको थियो।नेपाली कलाकार रचना सिवाकोटी र भोजपुरीका प्रिति पासवान प्रति दर्शकको अोईरो लागेको थियो।स्थानीय कलाकार दिपेशले प्रस्तुति दिन्न थाले पनि रमाइलो नभएको भन्दै केहीबेरमा हटाउन दर्शक भन्न थालेका थिए।यता चर्चित कलाकार एवम् युवा नेता विजय यादव "निर्विज"लाई कलाकारलाई मिलाउनमा भ्याई नभ्याई भएको थियो।मिन्टु जस्ता अनेकन कलाकार र डान्सरको प्रस्तुति बाँकी नै रहयो।त्यसै मध्ये डान्सर किरण साह पनि बाँकी रहेपछि विपक्षीहरुले किरणलाई स्टेजमा नलगेको र अपमान गरेको हल्ला भिजाएपछि किरण आगो भएर त्यहाँबाट हिडेकि थिईन।अनि रातिको रक्सीसँगै तानाबाना सुरु भयो मलाई विजय यादवले केही नगरेको र प्रभु साहको बारेमा पोल खोल दिने ,सम्बन्ध रहेको बताउन भ्याउने डान्सर किरण रक्सीले मातिएर आरोप मात्र पुष्टि गर्नका लागि भोलि बिहान सम्म मोबाइलमा भएको कुराकानी समेत सामाजिक सञ्जालमा राख्न भ्याउन लगाईकि थिईन।डान्सर किरण साहले के कति कारणले सम्मान नभएको बुझ्नु भन्दा आफुले प्रस्तुतिमा सामेल नगराएको भन्दै हुदै नभएको आरोप ,प्रत्यारोप गर्न थालेकि हुन। चर्चित युवा नेता एवम् कलाकार विजय यादव निर्विज माथि आरोप डान्सर किरण साहले चर्चामा आउनको लागि लगाएको प्रष्ट भएको हो।डान्सर साहले चर्चामा आउन खोजे भएपनि विगतमा उसले दर्शकलाई लठ्ठीले हिर्काएको अहिले ताजै रहेको हो।देशकै चर्चित नेतामा पर्ने प्रभु साहलाई बदनाम हुने गरि वक्तव्य दिनुले डान्सर किरण प्रति प्रश्न उब्जिन थालेको हो।नेता प्रभु साहले जति विकास गरेका छन् त्यसको एकाई तिहाई विकास गर्ने कसैको आँट छैन।नेता प्रभु साह शहरी विकास मन्त्री हुँदा रौतहटमा शहरी विकासको रातो किताबमा दुई तिहाई बजेट जिल्लामा पार्ने गरेको र जिल्लाकै मुहार फेरिपछि अपच हुनेले अब केही डान्सरसँग रक्सीको झोकमा बोलाउन थाले प्रष्ट भएको हो।हिजो नेता प्रभु साह माअोवादीमा पनि जमेका थिए। एमालेमा पनि अनि पछि केही धोखेबाजहरुले चुनावको समयमा मधेसका जनतालाई धोखा दिने उपेन्द्र यादवसँग एमालेले तालमेल गरेपछि पार्टी नै छाडेर पार्टी खोल्न बाध्य भएका थिए।अहिले मधेसमा मात्र नभइ देशमै आम जनता पार्टीको चर्चाले केही डान्सरलाई प्रयोग गरेर उटपट्याङ बोलाईएको हो ।डान्सर किरण कुमारी साहको सम्पर्क नम्बर ९८१२२९४८५२मा सम्पर्क गरेर बुझ्दा आफुले जे गरेपनि कसैले केही गर्न नसक्ने पनि श्री गढीमाई राष्ट्रिय दैनिकलाई प्रतिक्रिया दिएकि हुन ।मौलापुरमा भएको मधानी महोत्सवको फाल्गुन २५ गतेको भएको साँस्कृतिक कार्यक्रममा स्टेज सो गर्न नपाएको भन्ने प्रश्नमा डान्सर साहले त्यस्तो नभई आफुलाई स्टेज पछाडि बसाएर वेईज्जती गरेको हो भन्ने रहेको प्रतिक्रिया दिएकि छिन।स्टेजमा कसैलाई आश्न नगराएको सो अनुसार कसैलाई नगराएको होला भन्ने प्रश्नमा डान्सर साहले भनिन अरुसँग मलाई मतलब छैन ,मलाई बेईज्जती गरेकोमा पनि जे पनि गर्ने कसैले के लेख्छ ,के गर्छ ,मलाई केही फरक नपर्ने पनि डान्सर साहले रिसाउँदै भनिन् पत्रकारले पनि यस्तो प्रश्न गरेकोले आफूसँग त्यसको जवाफ नभएको डान्सर साहले बताईन।आयोजक मौलापुर नगरपालिकाले डान्सर साहले लगाएको आरोप निराधार रहेको र समय नभ्याएको कारण अधिकाँशलाई मौका नमिलेको प्रतिक्रिया दिएका छन्।आयोजक मौलापुर नगरपालिकाले मन्टु जस्ता कलाकारलाई मौका नमिलेको र अधिकाँश समय नभएका कारण छुट्न गएको प्रतिक्रिया दिएका छन् त्यसमा केही नेता मुछिनुमा के बाझेको भन्ने प्रश्नमा डान्सर साहले भन्ने कैयौं पटक प्रश्न गरेको त्यसको जवाफ आफुसँग नभएको बताईन।अन्य कलाकारको बारेमा आफुलाई थाहा नभएको डान्सर किरण कुमारी साहले बताईन।बोलाएपछि स्टेजमा कार्यक्रम नदिएको झोकमा डान्सर साहले आफ्नो ईज्जतको ख्याल नगरी केही फरक नपर्ने र फोन राखि दिने पोल खोल दिने ,कसैसँग नडरने ,गम्भीर आरोप लगाउन भ्याउने सम्बन्ध भएकोलाई प्राथमिकता दिएको भन्दै श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईएकि हुन ।डान्सर साहले अगाडि भनिन् कैयौंलाई पठाईएको र आफुलाई नबोलाई बेईज्जत गरेको, डिमान्ड चलेको कलाकार को हुन ,तपाई पत्रकार भए खुलासा गर्नुहोस ,भोजपुरीका चर्चित गीतकार बिनय विहारीको प्रस्तुति रमाइलो भएको भन्दा पोल खोल्ने धम्की बाहेक अरु केही नभएको डान्सर साहले बताईन।डान्सर साह आक्रोशीत बन्दै जवाफ दिन्न कि कसैले मलाई मार दिन्छ ,मलाई डर छैन ,मसँग धेरै कुरा रहेको समय अनुसार केही बताउने पनि वहाँले बताईन।एउटा पत्रकारले आफुमाथि आरोप लगाएको प्रतिक्रिया दिदै डान्सर साहले अगाडि भनिन् तपाई पत्रकार हो भन्न के चाहनु भएको हो ? गम्भीर आरोप लगाउने तपाईसँग के आधार छ ,डान्सर साहले भनिन् म लगाउँछु ,तपाईलाई के मतलब ।अरु कलाकारसँग मलाई केही मतलब नभएको डान्सर साहले बताईन ।कुरा यो हो कि मलाई मान ,सम्मान किन नगरे भन्दै बेईज्जती भएको हो डान्सर साहले बताईन ।कसैलाई आश्न नगराएको ,आफूलाई बोलाएको भन्दै कार्यक्रममा नाँच्न नदिएपछि डान्सर साहले गम्भीर आरोप लगाएकि हुन ।अपशब्द प्रयोग गर्दे डान्सर साहले ख्याती कमाएको नेतालाई लक्षित गरि बदनामी बनाउने नियत बनाएको प्रष्ट भएको र घरी आफू के ,घरी अरुलाई ,घरी बमलाई ,घरी कसैलाई त्यसो नगरेको ,यसो नगरे भन्दै मौलापुर नगरपालिका प्रति कटाक्ष गरि प्रतिक्रिया दिएकि हुन ।श्री गढीमाई राष्ट्रिय दैनिकलाई प्रतिक्रिया दिदै डान्सर साहले आफुलाई हाई सन्चो भएकाले जे पनि बोली दिने पनि डान्सर साहले बताईन ।पत्रकारले जे गरे पनि आफुलाई केही फरक नपर्ने पनि वहाँले बताईन।आफुलाई केही फरक नपर्ने पनि डान्सर साहले बताईन।मिडियामा जे आएपनि आफुलाई फरक नपर्ने डान्सर साहले बताएकि हुन ।मौलापुर मधानी महोत्सव २०८० सफल भएपछि सुनियोजित ढंगले डान्सर साहले उटप्टयाङ्ग बोल्न थालेएको रौतहटका अग्रजहरुले बताएका छन् ।


प्रतिक्रिया