Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

आठजना बालकको मुम्बइबाट उद्धार

वीरगंज, २ चैत । जिल्ला प्रहरी कार्यालय, बाराले आठजना बालकको भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । नेपालबाट विभिन्न मितिमा बालकहरू छ...

वीरगंज, २ चैत । जिल्ला प्रहरी कार्यालय, बाराले आठजना बालकको भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।

नेपालबाट विभिन्न मितिमा बालकहरू छिमेकी राष्ट्र भारतको मुम्बई शहरमा मजदुरी गरेर बसेको सूचनाको आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको हो ।
 
१३ देखि १७ वर्षभन्दा मुनिका रौतहट जिल्लाका ७ जना र कपिलवस्तु जिल्लाका १ जना गरी ८ जना  बालकहरूलाई बाल कल्याण समिति, बाल हेल्पलाइन लगायत सम्बन्धीत विभिन्न संघ संस्थाहरू र जिल्ला प्रहरी कार्यालय बारा समेतको सहकार्यमा भारतको मुम्बईबाट उद्धार गरी स्वदेश फिर्ता ल्याएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताए । 

उनीहरुलाई बिहीवार अभिभावकको जिम्मा लगाइएको प्रवक्ता न्यौपानेले जानकारी गराएका छन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content