स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पचरौता नगरपालिकाको वडा नम्बर -७ मा बर्थिङ्ग र वडा कार्यालयको शिलान्यास

SHARE:

अजय यादव वियोगी
कलैया ,बारा ।
बाराको पचरौता नगरपालिका वडा नम्बर -७ बेनौलीमा अप्रेशन थिएटर,ICU,USG सहितको बर्थिङ्ग सेन्टर  र वडा नम्बर -७ को वडा कार्यालयको भवनका लागि पचरौता नगरपालिकाकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिंह जैसवारले भवन निर्माणका लागि शिलान्यास गरेका हुन ।बर्थिङ्ग सेन्टर स्थापना भए बेनौलीबासी सहित नगरपालिकाभरिका जनता लाभान्वित हुने भएका छन् ।त्यस्तै वडा भवन नहुँदा सहज ढंगले काम गर्न समस्या भएकाले सुविधा ,सम्पन्न वडा कार्यालय बनाई वडाबासीको सेवा ,सुविधा सहज बनाउनको निमित्त भवनको शिलान्यास गरिएको पचरौता नगरपालिकाले जनाएका छन् ।शिलान्यास कार्यक्रममा नगरपालिकाका उप-मेयर नसिमा खातुन ,नगरपालिकाका प्रवक्ता लक्ष्मी यादव ,वडा नम्बर -३ का वडाध्यक्ष धेनुक प्रसाद पटेल ,वडा नम्बर -७ का वडाध्यक्ष बनारसी मुखिया बिन ,शिक्षा सह संयोजक मुकेश कुमार पटेल  नगरपालिकाका कर्मचारी ,बुद्धिजीवी ,समाजसेवी ,पत्रकार तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: पचरौता नगरपालिकाको वडा नम्बर -७ मा बर्थिङ्ग र वडा कार्यालयको शिलान्यास
पचरौता नगरपालिकाको वडा नम्बर -७ मा बर्थिङ्ग र वडा कार्यालयको शिलान्यास
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhkalSKv7ojmfgFt_945aJcAJRYg8ciS4JxBQy68xFG9XF9xU8TKdSs2mXOAo5Rc-P_oMyMe2FDGfjo4N3a8Lf_RrSRWJXkgEeRk0RMHg2tJAJ1-evrIK1I3URnnSIKAiKpiQhndoD0DvBw/s1600/IMG_ORG_1708566317221.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhkalSKv7ojmfgFt_945aJcAJRYg8ciS4JxBQy68xFG9XF9xU8TKdSs2mXOAo5Rc-P_oMyMe2FDGfjo4N3a8Lf_RrSRWJXkgEeRk0RMHg2tJAJ1-evrIK1I3URnnSIKAiKpiQhndoD0DvBw/s72-c/IMG_ORG_1708566317221.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2024/02/blog-post_28.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2024/02/blog-post_28.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content