Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगंजमा सीताराम महोत्सव

वीरगंज, ८ माघ । भारतको अयोध्यामा राम मन्दिरको उदघाटन भइरहँदा वीरगंजमा त्यसको छुट्टै उत्सव देखिएको छ । वीरगंजका सडक सफा गरिएको छ भने पसलहरुमा...

वीरगंज, ८ माघ । भारतको अयोध्यामा राम मन्दिरको उदघाटन भइरहँदा वीरगंजमा त्यसको छुट्टै उत्सव देखिएको छ । वीरगंजका सडक सफा गरिएको छ भने पसलहरुमा रामनामी झन्डा गाडिएको छ ।
वीरगंज महानगरका मठमन्दिरलाई सजावट गरी आकर्षक पारिएको छ । प्रसिद्ध शक्तिपीठ माईस्थानको गहवामाई मन्दिर प्रांगणमा सोमवार साँझ १ लाख २५ हजार दियो बालेर भव्य दीप प्रज्वलन, महाआरती र हनुमान आराधनाको कार्यक्रम छ ।

वीरगंजकै घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा अयोध्याको नवनिर्मित राम मन्दिरको उदघाटनकै दिनको अवसर पारेर सोमवार भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिँदैछ।

सोमवार बिहान ८ बजे भव्य कलश यात्रा निकालिएको छ भने दिनभर प्राणप्रतिष्ठाको सम्पूर्ण पुजन विधि हुने, सवालाख बत्ती बालिने तथा साँझ महाआरती आयोजना गरेर छ ।

विश्व हिन्दू परिषद्ले सोमवार वीरगंजमा भव्य मोटरसाइकल र्यालीका साथै भव्य झाँकी प्रदर्शन गर्दैछ ।

आज पर्सा जिल्लाभर माछा, मासु र मदिराको बिक्री वितरण र सेवन निषेध गरिएको छ। 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content