Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"रौतहटको माधवनारायण नगरपालिकाको ८अौँ नगरसभा भव्यताका साथ सम्पन्न ,५३ करोड भन्दा बढीको बजेट प्रस्तुत

रुपेश यादव रौतहट   "रौतहटको माधवनारायण  नगरपालिकाको  ८अौँ नगरसभा  भव्यताका साथ सम्पन्न ,५३ करोड भन्दा बढीको बजेट प्रस्तुत  "  रौतह...
रुपेश यादव
रौतहट 
 "रौतहटको माधवनारायण  नगरपालिकाको  ८अौँ नगरसभा  भव्यताका साथ सम्पन्न ,५३ करोड भन्दा बढीको बजेट प्रस्तुत


 "
 रौतहटको माधवनारायण नगरपालिकाको ८ अौँ नगर सभा  भव्यताका साथ सम्पन्न भएको छ।नगरपालिकाकाे सभा हलमा सो नगरसभा भएको हो।माधवनारायण नगरपालिकाका मेयर  बैजु यादवको अध्यक्ष्ातामा नगर सभा भएको हो।आ.व. २०८०/८१ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको विवरण  प्रस्तुत गरिएको थियो।नगर सभाले आ.व.२०८०/८१ का लागि करिब ५३ करोड ३० लाख ४४ हजार १ सय २४ रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो।कार्यनीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै माधव नारायण नगरपालिकाका मेयर बैजु यादवले भने सबै  कुरा शिक्षा ,स्वास्थ्य लगायत समेटेर बजेट प्रस्तुत गरिएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।माधव नारायण नगरपालिकाकि उप-मेयर निर्माला देवी रमन, प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, कृषि शाखा प्रमुख अर्जुनकुमार दास, लेखापाल रामबलम यादव , कार्यपालिका स्दस्यहरू,विभिन्न वडाका वडाध्यक्षहरु,  नागरिक समाजका प्रतिनिधि , प्रहरीका  पदाधिकारीहरु , पत्रकार लगायत नगरपालिकाको सबै कर्मचारीहरुको सहभागिता रहेको माधवनारायण नगरपालिका प्रशासन शाखाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content