Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

इलाका प्रहरी कार्यालय कृष्णनगरले १० हजार वटा अवैध कुखुराका चल्ला गरे नष्ट "

अजय मिश्र  "कृष्णनगर, कपिलवस्तु  इलाका प्रहरी कार्यालय कृष्णनगरले १० हजार वटा अवैध कुखुराका चल्ला गरे नष्ट " इलाका प्रहरी कार्यालय...
अजय मिश्र 
"कृष्णनगर, कपिलवस्तु 
इलाका प्रहरी कार्यालय कृष्णनगरले १० हजार वटा अवैध कुखुराका चल्ला गरे नष्ट "


इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध कुखुराका चल्ला नष्ट गरेको छ । प्रहरीले कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट अवैध चोरी, पैठारी गरि ल्याइएको अवैध चल्ला (बच्चा) नष्ट गरिएको कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।
तस्करहरुले भारतबाट निकासी पैठारी गरि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १० हजार वटा अवैध कुखुराका चल्ला प्रकाउ गरिएको प्रहरी निरिक्षक अोलीले बताउनुभयो। बरामद गरिएको कुखुराका चल्ला सरोकारवालाहरुको रोहबरमानष्ट गरिएको प्रहरीले जानकारी दिएका छन्।नष्ट  गरिएको कुखुराको चल्लाको बजार भाँउको मुल्य  ७ लाख ५० हजार रुपियाँ बराबरको रहेको प्रहरी निरीक्षक लक्ष्मण अोलीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।
 तस्करहरुले प्रहरी गस्ती टोलीलाई देखेपछि चल्ला छोडेर भारततर्फ भागेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएका छन्। बेवारिसे अवस्थामा रहेको चल्लालाई प्रहरीले फेला पारेका थिए। पशु स्वास्थ्य सेवा नियमावली २०५६को दफा ८ र ९ बमोजिम अवैध देखिएको हुँदा सोही नियमावली परिच्छेद ४ को दफा १८ (१) बमोजिम बरामद गरिएको चल्लालाई खाडलमा पुरी नष्ट गरिएको प्रहरीले जनाएका छन् ।पशु क्यारेन्टाइन चेक पोष्ट कृष्णनगरका प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी, पत्रकार र स्थानीयको रोहबरमा सुरही नदी खोला किनारमा खाडलमा पुरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content