वीरगंज, २९ भदौ । पोखरिया नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूले शुक्रवार शिक्षा विधेयक २०८० जनाएका छन् ।
शिक्षकहरुले विरोध प्रदर्शन गर्दै नगर परिक्रमापछि पोखरिया नगरपालिकाको गेट अगाडी शिक्षा विधेयक २०८० जलाए का हुन ।
जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक नमूना माबि पोखरियाबाट शिक्षकहरूले -याली निकाल्दै बजार परिक्रमा गर्दै नगरपालिकाको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
शिक्षक पारस ठाकुरलगायतले प्रचण्ड सरकार मुर्दाबाद, शिक्षामन्त्री मुर्दाबाद, शिक्षा विधेयक २०८० खारेज गर नारा लगाउँदै शिक्षा विधेयक २०८० जनाएका थिए ।

प्रतिक्रिया