काठमाडौँ । उरुग्वेले फिफा यू-२० विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनामा गएराती सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजि...
काठमाडौँ । उरुग्वेले फिफा यू-२० विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनामा गएराती सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । उरुग्वेले पहिलो पटक यू-२० विश्वकप जितेको हो । त्यस्तै पहिलो पटक यू-२० विश्वकपको फाइनलमा …
COMMENTS