दाङ ।लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । बैठकबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्य...
दाङ ।लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । बैठकबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याउने तयारी भएको छ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । प्रदेश प्रमुख अमिक शेरचनले नीति …
COMMENTS