अङ्कारा। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग बुधबार टेलिफोन वार्ता गरी युक्रेन र रूसबीचको द्वन्द्वबारे ...
अङ्कारा। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग बुधबार टेलिफोन वार्ता गरी युक्रेन र रूसबीचको द्वन्द्वबारे छलफल गर्नुभएको छ । राष्ट्रपति एर्दोगानले रूसी खाद्यान्न र मलको निर्यातमा अवरोध हटाउन संयुक्त राष्ट्रसङ्घसँग परामर्श जारी राख्दा फाइदा हुनेमा जोड दिएको एर्दोगानको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । उक्त अवसरमा टर्कीका राष्ट्रपतिले ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’को …
COMMENTS