Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बाराको महागढीमाई नगरपालिका -२ बरियारपुर स्थित अाफ्नै जग्गामा विपक्षीले घर बनाउन लागेको भन्दै बाराका प्रजिअ नवराज सापकोटालाई बुझाए ज्ञापनपत्र "

अजय यादव वियोगी  कलैया ,बारा  "बाराको महागढीमाई नगरपालिका -२ बरियारपुर स्थित अाफ्नै जग्गामा विपक्षीले घर बनाउन लागेको भन्दै बाराका प्रज...
अजय यादव वियोगी 
कलैया ,बारा 
"बाराको महागढीमाई नगरपालिका -२ बरियारपुर स्थित अाफ्नै जग्गामा विपक्षीले घर बनाउन लागेको भन्दै बाराका प्रजिअ नवराज   सापकोटालाई बुझाए ज्ञापनपत्र " 


  


बाराको महागढीमाई  नगरपालिका वडा नम्बर -२ बरियारपुरमा रहेको १०५६ किता नम्बरको ७ कठ्ठा १७ धुर १४ कणवा रिता आचार्यको नाममा दर्ता रहेको जिल्ला बारा साबिक गाबिस बरियारपुर-५ हाल महागढिमाई नगरपालिका-२ को किता न. १०५६ को जग्गामा कुनै किसिमको निर्माण नगर्नु नगराउनु, गर्न लागेको भए यथास्थितिमा मुलुकी देवानी कार्यविधि सहिता २०७४ को दफा १५६(२) बमोजिम रोक्का राख्न प्रतिवादीहरुलाई २०८०/२/३१ गते जिल्ला अदालतले आदेश गर्दा र बरियारपुर चौकी पनि अादेश नहुनजेल सम्म घर निर्माण नगर्नु सहमति भएको पनि विपक्षीले अाफ्नै जग्गामा घर बनाउन लागेको भन्दै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा  तथा वहाँकै माध्यमले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाईएको जग्गाधनिकि श्री नारायण अाचार्यले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।वादी रिता आचार्यको श्रीमान नारायण आचार्य  र करारनामा गरि अख्तियारि  लिएका शिवचन्द्र कुशवाहा लगायतले प्रजिअ सापकोटा ध्यानाकर्षण गराई यथास्थितिमा काम रोक्न लगाई कानुन बमोजिम गर्न गराउनको निमित्त ज्ञापनपत्र ध्यानाकर्षण गराएका हुन ।विपक्षी रहेका अर्थात प्रमोद साह कानु ,उषा देवी कनुईन ,अनिल साह लगायतले उक्त मुद्दा चलिरहेकै ठाउँमा घर बनाउन लागेका हुन ।त्यसमा पनि नेपाली काँग्रेसको झण्डा राखेर बनाउन लाग्दा  प्रमोद साहसँग बुझ्दा अाफूले केही नबताउने पनि श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।नगरपालिकाबाट सबै काम गराएर बनाउन लागेको र पत्रकारलाई केही जानकारी नदिने पनि घर बनाउन लागेका साहले बताउनुभयो।यता उक्त घरमा नेपाली काँग्रेसको झण्डा को बिषयमा नेपाली काँग्रेसका केही जिल्लाका नेताहरुसँग बुझ्दा अाधिकारीक रुपमा अाफूहरुले थाहा नभएको र चाँडै के भएको त्यस बिषयमा बोल्ने समेत बताउनुभयो ।विवादित जग्गामा धमाधम घर बनाउन लागेको भन्दै लिजमा १० बर्षका लागि लिएका शिवचन्द्र प्रसाद कुशवाहाले बल जफती अहिले विपक्षीहरु घर बनाउन लागेको अारोप लगाउनुभयो।अाफूले २०७६ वैशाख देखि २०८६ सम्म लिजमा लिईसकेको प्रमाण समेत रहेको वहाँले बताउनुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content