नेपालगञ्ज । भारतको सीमावर्ती दुई जिल्लामा हुन थालेको स्थानीय निर्वाचनका कारण बाँकेको नेपालगञ्ज नाका ४८ घण्टा बन्द हुने भएको छ । भारत उत्तर प...
नेपालगञ्ज । भारतको सीमावर्ती दुई जिल्लामा हुन थालेको स्थानीय निर्वाचनका कारण बाँकेको नेपालगञ्ज नाका ४८ घण्टा बन्द हुने भएको छ । भारत उत्तर प्रदेशको श्रावस्ती र बहराइच जिल्लामा २१ गते हुन थालेको नगर निकाय निर्वाचनका कारण आज १९ गते साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नेपालगञ्ज नाका शील हुने बाँकेका सहायक प्रमुख जिल्ला …
COMMENTS