जाजरकोट । मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्त्व नबुझ्दा वनमै झरेर खेर गइरहेको छ । जाजरकोट भेरी नगरपालिकाको वन क्षेत्रमा पाइने ...
जाजरकोट । मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्त्व नबुझ्दा वनमै झरेर खेर गइरहेको छ । जाजरकोट भेरी नगरपालिकाको वन क्षेत्रमा पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल सङ्कलन नगरिँदा वनमै कुहेर जाने गरेको छ । यसको महत्त्वबारे जानकारी नहुँदा बेल दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ । भेरी नगरका वडाहरू १०, ११, …
COMMENTS