काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेशमा चल्ने सवारीको भाडादर घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रु...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेशमा चल्ने सवारीको भाडादर घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटेसँगै सरकारले भाडादर पनि घटाएको हो । डिजेल र मट्टितेलको मूल्य १६५ रुपियाँबाट १५५ रुपियाँ प्रतिलिटरमा झरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार स्वचालित मूल्य प्रणालीको आधारमा नै सार्वजनिक यातायातको …
COMMENTS