मकवानपुर।मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको मोटरसाइकल दुर्घटनामा पर...
मकवानपुर।मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको हो । बुधबार साँझ काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी …
COMMENTS