कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा ड्युटीमा रहेका सशस्त्र प्रहरी बल नेपालका सई माथि खुकुरी प्रहार भएको छ । गए राति दोधाराचाँदनी नगरपालिका...
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा ड्युटीमा रहेका सशस्त्र प्रहरी बल नेपालका सई माथि खुकुरी प्रहार भएको छ । गए राति दोधाराचाँदनी नगरपालिका वडा नम्बर ७ कन्चनभोजमा ड्युटीमा रहेका कञ्चनभोज बिओपीका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र चैसिरमाथि अराजक गिरोहले खुकुरी प्रहार गरेको हो । राति करिब १० बजेपछिको समयमा झोलुङ्गे पुलमा बसिरहेका किशोरावस्था र युवावस्थाका …
COMMENTS