काठमाडौँ । एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच हिजो रोकिएको फाइनल खेल आज पुनः हुदैछ । टियु क्रिकेट मैदानमा वर्षाका कारण प्रभावित बन...
काठमाडौँ । एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच हिजो रोकिएको फाइनल खेल आज पुनः हुदैछ । टियु क्रिकेट मैदानमा वर्षाका कारण प्रभावित बनेपछि स्थगित भएको खेल आज फेरि हुन लागेको हो । नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार आज हुने खेल हिजकै स्कोरबाट निरन्तर हुनेछ । आज रोकिएकै ओभरबाट खेल ९ बजेदेखि सुरु हुनेछ । …
COMMENTS